Aamsanchar

सुनकाे भाउ आज

Author Image
मङ्गलवार, वैशाख १२, २०८०

काठमाण्डाै – हिजो दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने चार सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी आज पनि हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)