Aamsanchar

अर्थ

काठमाण्डाै – सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा सुनकाे भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीकाे भाउ आज तोलामा ५ रुपैयाँले घटेर ११ […]

आइतवार, मंसिर २६, २०७८

शरणामती। श्री न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था झापा गाउँपालिका(६ को १४ औं वार्षिक साधारणसभा हिजो  मदरगाछमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हस्तबहादुर बोहोरा९कुमार० को अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्फा […]

आइतवार, मंसिर २६, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिक्षा बहुउदेश्यीय सहकारी संस्था को अध्यक्षमा पुनः सुब्रत न्यौपाने चयन भएका छन् । संस्थाको शुक्रवार बिर्तामोडको अग्रशेन भवनमा भएको ९ औं बार्षिक साधारणसभाबाट ४ बर्षिय कार्यकालका लागि न्यौपाने निर्बिरोध अध्यक्षमा […]

शुक्रवार, मंसिर २४, २०७८

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले […]

शुक्रवार, मंसिर २४, २०७८

काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी पनि हिजो जस्तै तोलामा […]

बिहिवार, मंसिर २३, २०७८

काठमाण्डाै – पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच करोड रुपैयाँभन्दा धेरैको कोदो नेपाल भित्रिएको छ । क्वरेण्टीन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिक महिनामा […]

बिहिवार, मंसिर २३, २०७८

सिन्धुलीको खुर्कोट जुनार खेतीका लागि प्रख्यात ठाउँ हो। काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ। खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक […]

बिहिवार, मंसिर २३, २०७८

राज्य अर्थतन्त्रको तीन खम्बे नीतिमा चलेको लामो समय भएको छ । यस अवधिमा सरकार र सहकारी र अन्य वैकल्पिक क्षेत्रले भन्दा नीजि क्षेत्रले पुँजीको किफायती परिचालनमा खेलेको भूमिका पनि जगजाहेर नै छ । देशको समग्र […]

बुधवार, मंसिर २२, २०७८

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा एभरेष्ट लार्ज कार्डमम प्रा.लि.ले संचालनमा ल्याएको अलैंची प्रशोधन उद्योगको औपचारिक उदघाटन गरिएको छ । सोमबार कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघ प्रदेश १ अध्यक्ष टिकाराज ढकाल […]

सोमवार, मंसिर २०, २०७८

आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा स्थिरता कायम भएको छ । गत आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि सोही मूल्य कायम भएको हो […]

सोमवार, मंसिर २०, २०७८