Aamsanchar

अर्थ

नगदे बालीकारुपमा परिचित कालो सुन भनेर पनि जानिने अलैंची खेतीले पूर्वी पहाडी जिल्लाका कृषकहरुको जीवनस्तर उठाएको छ । अलैंचीकै व्यापार गरेर यस क्षेत्रका व्यापारीहरु उद्योगीसमेत भएका छन् र यसको उत्पादन, व्यापार तथा उद्योगले राष्ट्रिय अर्थतन्त्रमा […]

बुधवार, साउन १९, २०७३

पाँचथर। फिदिम नगरपालिकाले आव २०७३÷७४ देखि एकीकृत कर प्रणाली लागू गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्बाट निर्णय गरी एकीकृत कर प्रणाली लागू गरेको हो । यसअघि नगरपालिकाले घर, जग्गा, भूमि र मालपोत कर छुटाछुट्टै […]

मङ्गलवार, साउन १८, २०७३

बिर्तामोड । नयाा आर्थिक बर्ष शुरु भएसागै सहकारी संस्थाहरुको साधारणसभा शुरु भएको छ । यस आर्थिक बर्षमा जिल्लामै पहिलोपटक बिर्तामोड–१स्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सोमवार साधारणसभा सम्पन्न गरेको छ । संस्थाको ११औं बार्षिक […]

मङ्गलवार, साउन १८, २०७३

  काठमाडौँ । घर बहाल सरोकार महासङ्घ नेपालले घर बहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्नु माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शङ्कर कोइरालाले घर बहाल ऐन जारी यस क्षेत्रमा भएका समस्यालाई […]

आइतवार, साउन १६, २०७३

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी १० वर्षमा २३ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ पर्यटन रणनीति ल्याइएको बताउनुभएको छ । गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको २०औँ साधारणसभाको आज यहाँ उद्घाटन […]

आइतवार, साउन १६, २०७३

काठमाडौँ । आर्थिक वर्ष २०७२÷७३ मा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले अनियमित रुपमा नापतौलयन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको छ । व्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका […]

आइतवार, साउन १६, २०७३

पर्सा । जिल्ला अदालतले गत आव २०७२÷७३ मा रु सात करोड ४५ लाख ४० हजार जरिवाना रकम असुल गरेको छ । देशभरिकै अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेकालाई जिल्ला अदालतबाट खटेको टोलीले पक्राउ […]

बिहिवार, साउन १३, २०७३

काठमाडौँ । साझा यातायातले थप ल्याउन लागेका तीस बसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकाको रु १० करोड सेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ तीस बस निर्माण भइसकेको र अबको केही […]

बिहिवार, साउन १३, २०७३

भद्रपुर । झापा उद्योग संघ भद्रपुरको अध्यक्षमा टीकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । विहिवार संघमा सम्पन्न निर्वाचन प्रक्रियाबाटै ढकाल दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन् । निर्विरोध कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, […]

शुक्रवार, साउन ७, २०७३

बिर्तामोड । झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोड अब औपचारिक रुपमै बिर्तामोड उद्योग वाणिज्य संघमा रुपान्तरण भएको छ । संघको बुधवार बिर्तामोडमा सम्पन्न ३२औं साधारणसभाले बिर्तामोड उद्योग बाणिज्य संघमा रुपान्तरण गरेको हो । नगरपालिका घोषणासागै […]

बिहिवार, साउन ६, २०७३