Aamsanchar

कला

काठमाडौं। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य […]

सोमवार, फागुन १४, २०८०

काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । गजल गायक, संगीतकार एवं पद्मश्री विजेता पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान ११ बजे मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उनको निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्ड  रेकर्ड’ को प्रमाणपत्र लिएकी छन् । छिरिङ र […]

सोमवार, फागुन १४, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका ३ स्थित सुरुंगामा  पहिलो पटक भोलिबाट आयोजना हुने तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । रोटरी क्लब अफ कनकाई  सुरुंगाको आयोजनामा भोलि सोमबार देखि […]

आइतवार, फागुन १३, २०८०

मुम्बई । अभिनेता सूर्यका फ्यानहरूका लागि एउटा अचम्मको खबर आएको छ, जुन अभिनेताको आगामी म्याग्नम ओपस ‘कंगुवा’सँग सम्बन्धित रहेको छ। वास्तवमा, यो फिल्मको पोस्ट प्रोडक्सन काम यसको डबिंग चरणमा सरेको छ र बहुमुखी अभिनेताले आफ्नो […]

बिहिवार, फागुन १०, २०८०

बिर्तामोड । अर्जुनधारा नगर प्याब्सनले सार्वजनिक रुपमा सांगीतिक साँझ आयोजना गर्ने भएको छ । सांगीतिक क्षेत्रका एक स्थापित गायक यम बरालको प्रमुख प्रस्तुतीमा सांगीतिक साँझ’ आयोजना हुने आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जानकारी […]

बुधवार, फागुन ९, २०८०

बिर्तामोड । प्रमिस इन्टरटेनमेन्ट प्रालि र इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेसनद्वारा आयोजित २८६०औँ सोनाम ल्होछार कायएक्रमको अवसरमा चर्चित गायिका कुन्ती मोक्तानसहित तीन जना स्रष्टालाई सम्मान गरिएको छ । कुन्तीसँगै वरिष्ठ संगीतकार सिलाबहादुर मोक्तान र संगीत प्रशिक्षक […]

मङ्गलवार, फागुन ८, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव आयोजना हुने भएको छ । रोटरी क्लब अफ सुरुंगाकोे आयोजनामा यही फागुन १४ देखि १६ गते सम्म महोत्सव सञ्चालन हुने […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोड स्थित होटल हेवन ग्राण्डमा सांगीतिक क्षेत्रकी मूर्धन्य स्रष्टा कुन्ती मोक्तान सांगीतिक साँझ तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ । यही फागुन ७ गते आयोजना हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा […]

शुक्रवार, फागुन ४, २०८०