Aamsanchar

कृषि

घोराही – घोराही उपमहानगर–१२ हापुरका जयबहादुर रोकाको बारीमा यति वेला लटरम्मै टमाटर पाकेको छ। बारीबाटै टमाटर बेच्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन्। भाउ पाएका वेला उत्पादन गर्न […]

मङ्गलवार, पौष १६, २०८१

इलाम- आफूहरूले बिक्री गरेको दुधको मूल्य नपाउँदा कोशी प्रदेशका किसान समस्यामा पर्न थालेका छन् । दुग्ध विकास संस्थानले गत वैशाखयता करिब १९ करोड रुपियाँभन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी छ । लामो समयदेखि दैनिक […]

शुक्रवार, पौष १२, २०८१

सङ्‍खुवासभा – सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको जिल्लास्थित […]

बिहिवार, पौष ११, २०८१

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु राना थारूले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन […]

बिहिवार, पौष ११, २०८१

पर्वत- जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा कुश्मा नगरपालिकाले बाँझो जग्गामा गरेको कोदो खेतीमा १६ मुरी कोदो उत्पादन भएको छ। नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई समेत सदुपयोग गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदो […]

बुधवार, पौष १०, २०८१

दाङ। बबई गाउँपालिकाको वडा नम्बर ३ मा समृद्धि स्वावलम्बी समूहका दिदीबहिनीहरूले बाख्रा उपहार प्रदान गरेका छन्। बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत प्राप्त बाख्राहरूलाई समुहका सदस्यहरूले एकअर्कामा उपहार स्वरूप प्रदान गरेका हुन्। समूहका सदस्य […]

शुक्रवार, पौष ५, २०८१

इलाम- छिर्के, फुर्के र गानो कुहिने रोगले बगान सखाप भएपछि निराश भएका अलैँची किसानलाई यतिबेला भने निकै उत्साह थपिएको छ । पछिल्लो साता १२ वर्षयताकै उच्च मूल्य (प्रतिमन एक लाख १० हजारमा रुपियाँ) मा कारोबार […]

बिहिवार, पौष ४, २०८१