Aamsanchar

कृषि

दाङ । रासायनिक मलको आपुर्ति सहज बनाउनुपर्ने मागसहित राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ दाङले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । किसानहरुले खेती गर्ने समयमा मलको अभाव हुँदा पनि सरकार गम्भिर नभएको हुँदा प्रमुख […]

सोमवार, असार ६, २०७९

रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् । लामो […]

शनिवार, असार ४, २०७९

बिर्तामोड । झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका स्थित कामाटोली पूर्वको गाउँमा मंगलबार कालोपत्रे सडकमा जतात्यतै मकै सुकाई राखिएको पाईएको थियो । स्थानिय सरकारले टोल टोलमा कालोपत्रे सडक बनाई दिएको छ, सो ठाउँका बासिन्दाले भने सडक […]

बुधवार, असार १, २०७९

मेचीनगर । मासुको प्रयोजनका लागि पालिएका बंगुर खोरमै मर्न थाले पछि झापा मेचीनगर— ६ का भक्तबहादुर राईले लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ । २०७७ सालमा ‘स्माट एग्रो फर्म ’दर्ता गरेर झापाको मेचीनगर – ८ […]

सोमवार, जेठ ३०, २०७९

पालुङटार–९ का चक्रबहादुर लामाको साठीमुरे खेत तीन वर्षअघि साउन ५ गते चुक्ती खोलाको बाढीले बगर बनायो।​ हिउँदभरि मोहियाहरू (सँधियार) मिलेर अमिन झिकाई खोलाघर छुट्ट्याए। मोहियाको साँधसीमा छुट्याए। एस्काभेटर लगाई खोलालाई आफ्नै बाटोमा लगाए। तारजाली लगाएर […]

सोमवार, जेठ ३०, २०७९

झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण गरेको छ । नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट बाख्रा साटासाट अन्तर्गत शुक्रवार आयोजित एक […]

शुक्रवार, जेठ २७, २०७९

झापा । धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा झापाका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् । मकै गोड्ने बेलादेखि नै […]

मङ्गलवार, जेठ २४, २०७९

मङ्गलवार, जेठ १७, २०७९