
काठमाडौं – सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेका छैनन्। उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तोकिएको समयभित्र किसानले भुक्तानी पूर्णरूपमा नभएको बताए। […]
रसुवा – निजी स्वामित्वको खाली जमिनमा लोठसल्लाका बिरूवा रोपण गराउन जागरण कार्य अगाडि बढाइएको छ। हिमाली क्षेत्रमा बाँझो बसेका र लगाएका खेती जनावरले नोक्सान पुर्याउने जङ्गल छेउका जमिनमा लोठसल्ला खेती गर्दा उपयुक्त हुने वन प्राविधिकले […]
विगत एक दशकदेखि नेतृत्वविहीन कृषिथोकको नेतृत्व चयनका लागि भएको निर्वाचनबाट आगामी तीन वर्षे कार्यकालका लागि कमल पौडेलको नेतृत्वमा नौ सदस्यीय कृषिथोक बजार व्यवस्थापन समिति निर्वाचित भएको हो । कृषिथोक उपज बजार व्यवस्थापन समितिको चुनाव सोसियोमेट्रिक […]
संखुवासभा – सुन्तलामा औंसा किरा देखिएपछि संखुवासभाका किसान चिन्तित बनेका छन्। औंसा किराको प्रकोप बढेपछि काठमाडौंबाट विज्ञको टोली संखुवासभा आइपुगेको कृषि ज्ञान केन्द्र संखुवासभाका प्रमुख गोविन्द आर्चायले जानकारी दिए। राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमका प्रमुख […]
काठमाडौं । अण्डा उत्पादक किसानले चार वर्षयताकै उच्च मूल्य पाएका छन् । बजारमा भएको अस्वस्थ प्रतिस्पर्धा, दानामा भएको मूल्यवृद्धि, उत्पादनमा वृद्धिलगायतका कारणले लागत रकमसमेत नपाएका किसानले अहिले भने राम्रो मूल्य पाउन थालेका छन् । नेपाल […]
परिचय नेपाली समाजले आल्मण्डलाई सामान्यतया मधेसी बदाम र हाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य […]
कामाटोली। आर्थिक वर्ष ०७१/७२ मा सुरु भएको ‘किसान परिचयपत्र’ वितरण कार्यक्रम १० जिल्लामा पुगे पनि किसान वर्गीकरणको कार्यविधिनै अपूर्ण भएपछि अहिले सम्म सफल हुन सकेको छैन।यता झापा गाउँपालिका(३ मा रहेको एग्री सेन्टर झापा प्रालीले भने […]
सोलुखुम्बु – सोलुखुम्बुको बागवानी केन्द्र फाप्लुमा पुस पहिलो हप्तादेखि नै स्याउ फल्न थालेपछि स्थानीय अच्चमित बनेका छन् । सामान्यतय फागुनदेखि फूल फुलेर जेठ, असारतिर फल लाग्नुपर्ने स्याउ पुस लाग्न नपाउँदै फल्न थालेपछि स्थानीय अच्चमित बनेका […]
शरणामती । झापाको दक्षीणी क्षेत्र झापा गाउँपालिका वडा ६ का किसानले व्यवसायीक प्याज खेती थालेका छन।झापा गाउँपालिका ६ को चन्द्रकित्ता आसपासमा २२ बिगाह जग्गा भाडामा लिई प्याज खेती गरिएको हो । फिदिम नगरपालिका-११ का सुमन […]