Aamsanchar

कृषि

मेचीनगर।  मेचीनगर नगरपालिकाले बाझो जमिनको पहिचान गरी त्यसमा खेती गर्नका लागि कृषकलाई आग्रह गरे लगत्तै स्थानीय स्तरमा विभिन्न प्रकारका उद्योग सञ्चालनमा आउन थालेका छन् । यसै क्रममा झापाको मेचीनगर— १० खयरडागीमा तोरी पेल्नका लागि तोरी […]

सोमवार, पौष १३, २०७७

भोजपुर : स्वदेशमा सम्भावना नदेखेर धेरै युवाहरु रोजगारीका लागि दिन प्रतिदिन विदेश गइरहेका छन्। तर, भोजपुर तिम्माका संगम राईले भने जडीबुटी खेतीबाट गाउँमै मनग्य आम्दानी गरिरहेका छन्। संगमले गाउँमा नै सतुवा र अन्य जडीबुटी खेतीबाट […]

शुक्रवार, पौष १०, २०७७

चारपाने । केशर एक बहुमुल्य तथा दुर्भल वनस्पति हो । लसुन वा प्याजको आकारको सेतो गानो यसको बिउ हुन्छ । पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अति सुन्दर हुन्छ । यो फूलेको बेला मन […]

बिहिवार, पौष ९, २०७७

म्याग्दी/मुस्ताङ । उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पीपीआर रोगबाट ५०० भन्दा बढी च्याङग्रा मरेका छन् । लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्याङ्ग्रामा पिपिआर रोगको समस्या देखिएको मुस्ताङसमेत कार्यक्षेत्र भएको बेनीस्थित भेटेरिनरी अस्पताल […]

बिहिवार, पौष ९, २०७७

उखु किसानको बक्यौता भुक्तानीका लागि सर्वत्र दबाब सिर्जना भएपछि कतिपय उद्योगले भुक्तानीलाई तिब्रता दिएका छन् । किसानले काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेसँगै रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्र्यौता रकम भुक्तानी गर्न सुरु […]

मङ्गलवार, पौष ७, २०७७

मुला स्वास्थ्यको लागि उपयोगी भए पनि तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन । तर मुला खाँदा […]

सोमवार, पौष ६, २०७७

इलाम । भारतीय दूतावासको आर्थिक सहयोगमा नौ वर्षअघि इलाम नगरपालिकाले रु छ करोड खर्चेर शीतभण्डार बनायो । ठूलै तामझामका साथ उपलव्धी देखाइएको शीत भण्डार अहिले सम्म प्रयोग विहिन बनेको छ । कृषि उत्पादनलाई बजारीकरण गर्न […]

सोमवार, पौष ६, २०७७

सिरहा । माटो काट्ने, माटो बोक्ने कामलाई पेसाका रूपमा लिँदै आएका मुसहर समुदाय पछिल्लो समय खेतीपातीमा रमाउन थालेका छन् । उनीहरूले अर्काको खेतमा काम गरे पनि खेतीबाट हुने फाइदा थाहाँ नभएर खेती किसानीबाट टाढा थिए […]

आइतवार, पौष ५, २०७७

भोजपुर – भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो । अरुण गाउँपालिका–४ चरम्बी र्याङका […]

शुक्रवार, पौष ३, २०७७

इलाम – भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ। भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ। ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च […]

बिहिवार, पौष २, २०७७