Aamsanchar

कृषि

  (सन्तोष अधिकारी) झापा । असार सकिनै लाग्दा झापामा करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ । गत बर्ष भन्दा यस बर्ष बार्षा छिटै शुरु भएकाले रोपाई गत वर्षको भन्दा चाँडो सम्पन्न हुने […]

बुधवार, असार २९, २०७३

इलाम । चिया तथा कफी विकास बोर्डले चियाको आफ्नै लोगो लागू गर्न निर्देशिका बनाउन थालेको छ । रासायनिक मलखाद्य प्रयोग गर्दै आएका र अर्गानिक चिया उत्पादन गर्दै आएका उद्यमीबीच लोगो प्रयोग गर्ने र नगर्ने विषयमा […]

सोमवार, असार २७, २०७३

भद्रपुर। जिल्ला पशुसेवा कार्यालय झापाले चालु आर्थिक वर्षमा जिल्लाभरिमा युवालक्षित कार्यक्रमअन्तर्गत् रु ६७ लाख अनुदान वितरण गरेको छ । पशुपालन, बाख्रापालन, बंगुरपालन र पशुपक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई […]

शनिवार, असार २५, २०७३

सोलुखुम्बु  । अलैँचीको मूल्यमा कमी आएपछि गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ । चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले […]

सोमवार, असार २०, २०७३

भद्रपुर । खाद्य सुरक्षा जिल्ला कार्य समूहको  बैठकले यस जिल्लामा अगामी कात्तिकसम्मको खाद्य सुरक्षास्थिति सन्तोषजनक रहेको पाइएको छ । यस आव २०७२÷७३ को चैतदेखि असारसम्मको अवधिको खाद्य सुरक्षा स्थितिको समिक्षाबाट सो अवस्थाको परिणाम सार्वजनिक गरिएको […]

आइतवार, असार १९, २०७३

काँकडभिट्टा (झापा) । झापामा वार्षिक नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ । सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागू गरेपछि उक्त परिमाणमा माछा उत्पादन हुन थालेको हो । जिल्ला […]

सोमवार, असार १३, २०७३

  सुरुङ्गा (झापा) । दक्षिणी झापाको राजगढमा ६०० हेक्टर क्षेत्रफल सिँचाइ गर्ने गरी फैंदारघाट सिँचाई उपआयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको साना तथा मझौला सिँचाइ योजनाअन्तर्गत रु १५ करोड रुपैयाँको लागतमा उक्त योजना […]

शुक्रवार, असार १०, २०७३

मोरङ । जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ । एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय […]

सोमवार, असार ६, २०७३

काठमाडौं: यो वर्षको मनसुन नेपाल प्रवेश गरेको छ। सामान्य समयभन्दा पांच दिन ढिलो गरी प्रवेश गरेको मनसुनका कारण पूर्वी नेपालका अधिकांश भागमा वर्षा भइरहेको छ।   जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट मनसुन प्रवेश […]

शनिवार, असार ४, २०७३

उर्लाबारी (मोरङ),। जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई निःशुल्क धानको बीउ वितरण गरेको छ । इरी नेपालको सहकार्यमा राष्ट्रिय बीउबिजन कंलि मार्फत उन्नत जातको सुधारिएको धानको बीउ वितरण गरिएको हो । एक किसानलाई पाँच किलोका […]

बुधवार, असार १, २०७३