Aamsanchar

खेलकुद

काठमाडौं – सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सम्मान गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्। गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद् […]

शुक्रवार, माघ २१, २०७८

रियल मड्रिडलाई हराउँदै एट्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिल्वाओले रियललाई १–० ले पराजित गरी अन्तिम चारमा पुगेको हो । बिल्वाओको जितमा एलेक्स बेरेनगुएरले खेलको ८९औँ मिनेटमा गरेको […]

शुक्रवार, माघ २१, २०७८

काठमाण्डाै – १९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । खेल बेलुका पौने ७ बजे वेष्ट इन्डिजको मैदानमा हुनेछ । क्वाटरफाइनलमा भारतले बंगलादेशलाई र अस्ट्रेलियाले पाकिस्तानलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । […]

बुधवार, माघ १९, २०७८

काठमाण्डाै – दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । गएराति भएको खेलमा सिरियालाई २–० गोलले हराउँदै दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट भएको हो । दक्षिण कोरियाका किम जिन सु र […]

बुधवार, माघ १९, २०७८

काठमाडौं – चार रातो कार्ड देखाइएको खेलमा नेपालले मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको छ । ७०औँ मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो । रेफ्री नविन्द्र महर्जनले […]

मङ्गलवार, माघ १८, २०७८

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त भएका छन्।  ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षकको रूपमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। भारतीय नागरिक […]

सोमवार, माघ १७, २०७८

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी […]

सोमवार, माघ १७, २०७८

काठमाडौं : पोखरामा जारी आहा–रारा गोल्डकपको २० औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। ६ पटकको उपाधि बिजेता मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । एपीएफले आहा–रारा […]

शनिवार, माघ १५, २०७८