Aamsanchar

खेलकुद

काठमाण्डाै – सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन आज बुधवार अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको […]

बुधवार, मंसिर २९, २०७८

काठमाण्डाै – १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा […]

बुधवार, मंसिर २९, २०७८

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले दोस्रो जित निकालेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा संकटाले नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै दोस्रो जित निकालेको हो। संकटाको जितमा निरज बस्नेतले गरेको […]

सोमवार, मंसिर २७, २०७८

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनाले ओसासुनासँग २–२ गोलको बराबरी खेलेको हो । दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो । निको गोन्जालेजले १२ औँ मिनेटमा गोल गर्दै […]

सोमवार, मंसिर २७, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टार र एपीएफ क्लब खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ । थ्री स्टार ३ खेलमा ४ अङ्क […]

आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – शहीद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा एनआरटीले सातदोबाटोलाई १–० गोलले हराएकाे हाे। एनआरटीको लागि […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज  बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो ।  क्यानले […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो चरणको दोस्रो खेलमा आज दुई खेल हुँदैछन् । आज सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) तथा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् । दशरथ रङ्गशालामा दिउँसो १ […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – दोस्रो संस्करणको साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि बङ्गलादेशमा सुरु हुँदैछ । आज नै नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध खेल्दैछ । खेल बेलुका सात बजे सुरु हुनेछ । यसअघि सन् २०१८ मा […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा चौथो चरण अन्तर्गत आज शुक्रवार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई दुई–शून्य गोल अन्तरले पराजित गर्दै मनाङ […]

शुक्रवार, मंसिर २४, २०७८