Aamsanchar

खेलकुद

इलाम । मोफसलमा पहिलो पटक फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडी र अफिसियलको दुर्घटना बिमा हुने भएको छ। झापामा फागुन १८ गतेबाट जारी मगमग झापा गोल्डकपको चौँथो संस्करण र फागुन २६ बाट हुने माइभ्याली गोल्डकपको पाँचौ […]

आइतवार, फागुन १९, २०७५

बिर्तामोड । मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई शुन्यका बिरुद्ध दुइ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्ने छ । झापाको […]

शनिवार, फागुन १८, २०७५

चारपाने ।  झापा गोल्डकप नजिकिए संगै खेल प्रेमीहरु उत्साहित बनेकाछन । गोल्डकप आयोजक समितिका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा १८ फागुन देखि २७ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले […]

बुधवार, फागुन १५, २०७५

शान्तिनगर । स्वर्गीय निर्मल राई स्मृति मेचीनगर स्तरीय छात्र भलिवल प्रतियोगिता हुने भएको छ । झापाको मेचीनगर–६ काकरभिट्टामा फागुन १८ गतेदेखि २० गतेसम्म हुने प्रतियोगितामा मेचीनगरका १४ वटा निजी विद्यालयका भलिवल टोलीले सहभागिता जनाउने बुधवार […]

बुधवार, फागुन १५, २०७५

झापा । एलाइनेट जीम धरानले आयोजना गरेको दोस्रो खुल्ला राष्ट्रिय शारिरीक सुगठन प्रतियोगीतामा बुद्धशान्ति १ का सुनिल बुढाथोकीले ५५ केजी तौल समुहमा तृतीय स्थान हासिल गरेका छन् । शनिबार र आइतबार धरानमा भएको प्रतियोगीतामा विभिन्न […]

बुधवार, फागुन १५, २०७५

बिर्तामोड, फागुन १४ । यही फागुन १८ गतेबाट २७ गतेसम्म सञ्चालन हुने नेपालकै सर्वाधिक दर्शक उपस्थित रहदै आएको झापा गोल्डकपमा व्यापारिक प्रतिष्ठानहरुले सहयोगप्रति चासो देखाएका छन् । अघिल्ला गोल्डकपमा भन्दा चौथो संस्करणका लागि उनीहरु सहयोग […]

मङ्गलवार, फागुन १४, २०७५

काठमाडौँ, नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् […]

मङ्गलवार, फागुन १४, २०७५

समाचारको अन्तिममा  विगतलाई फर्केर हेर्दा ( फोटो फिचर पनि हेर्नुहोला )  बिर्तामोड, फागुन १३ । झापा गोल्डकप आयोजक समितिले जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सामाजिक संघसंस्थाहरुसँग छलफल गरेको छ । सोमबार बिर्तामोडमा आयोजक समितिले गोल्डकपको […]

सोमवार, फागुन १३, २०७५

काठमाडौँ, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न […]

सोमवार, फागुन १३, २०७५

काठमाडौँ, यही फागुन २८ देखि आगामी चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ । यसअघि सार्वजनिक भएको खेल तालिकाको समूह ‘ए’मा रहेको पाकिस्तानले नखेल्ने […]

आइतवार, फागुन १२, २०७५