
चारपाने । एकका लागि एक अभियानको अगुवाईमा समुदाय–सहकारी–सरकार र निजी क्षेत्र पनि संगै रहेकोे अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि मुख्य साझेदार संस्था मध्ययेको एक अन्तर्राष्ट्रिय झापाली समाजले […]
बिर्तामोड । रेडजोनमा रहेको झापामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या घटेको भन्नेभान परिरहेको अवस्थामा झापाको पूर्वी नाका काँकरभिट्टामा खटिएका १८ जना सशस्त्र प्रहरीसहित झापामा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सिमा […]
झापा । बर्षयाम सुरुभए यता पानीका कारण धेरैको ज्यान गईसकेको छ । त्यस्तै हिजो दिउँसोदेखि हराइरहेका झापाका तिन बालकहरु पाखेरीमा मृत अवस्थामा फेला परेका छन । बालकहरु भद्रपुर नगरपालिकाले निर्माण गरेको नयाँ सिमसार (पोखरी)मा […]
चारपाने । जिल्ला प्रहरी कार्यालय झापाले विगत तिन बर्ष भित्र भएका आत्महत्याका घटना माथीसमिक्षा तथा विश्लेषण गरेको छ । झापाका विभिन्न पालिका भित्र भएका आत्महत्याको घटनालाई तथ्याङका साथ विश्लेषण गरि सार्वजनिक गरेको छ । बिगत […]
झापा । झापाको बुद्धशान्ति–७ मोति डाँडामा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर एक जनाले ज्यान गुमाएका छन् । स्थानीय तेजकुमार बराईलीको घर पहिरोले बगाएको हो । घटनामा बराइलीको घरमा पाहुना आएका मेचीनगर–९ मागुरमाडीका १५ […]
बिर्तामोड । एकका लागि एक अभियान अन्तरगत समुदायबाट सङ्कलित रकमले कोरोना भाईरस (कोभिड–१९) परीक्षण गर्ने पिसिआर मेशीन खरीद गरिएको छ । प्रयोगशालामा प्रयोग हुने उपकरणहरु आजबाट जडान गर्न शुरु गरिएको हो । कोभिड–१९ को महामारी […]
झापा । जिल्ला प्रहरी कार्यालय झापाले विगत तिन बर्ष भित्र भएका अपराधिक घटना, मुद्धा, उजुरी लगायत १२ प्रकारका विषय माथी जिल्ला प्रहरी कार्यालय झापाले समिक्षा तथा विश्लेषण सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यलय […]
झापा । भनाई छ कानून र कालले कहिलै छोडदैन त्यस्तै एक अभियुक्तलाई १४ बर्ष पछी झापा प्रहरीले पक्राउ गरेको छ । झापाको साबिक टागनडुब्बा गाविस–९ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका […]
बिर्तामोड । नेपाल आयल निगमले झापा र धनुषामा निगमको आफ्नै एलपीजी बोटलिङ प्लान्ट निर्माण गर्ने भएको छ । सिलगुडी–झापा पेट्रोलियम पाइपलाइनसँगै निगमले एलपी ग्यास बोटलिङ प्लान्ट पनि स्थापना गर्ने भएको हो । झापाको चारआलीमा रहेको […]