Aamsanchar

झापा

झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ। जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ। नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, […]

सोमवार, माघ १७, २०७८

झापा ‍-सशस्त्र प्रहरीले कारसहित २४ लाखको लत्ताकपडा र जुत्ता चप्पल बरामद गरेको छ। काँकडभिट्टा आसपास क्षेत्रबाट भन्सार छलेर नेपाल भित्र्याइएको उक्त लत्ताकपडा र जुत्ता चप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र […]

आइतवार, माघ १६, २०७८

झापा-झापाको एक परिवारमा श्रीमानको मृत्यु भएको ११ औं दिनमा श्रीमतीको निधन भएको छ । बिर्तामोड नगरपालिका –२ स्थित चारपानेमा श्रीमान् अम्वरबहादुर गिरीको निधन भएको ११ औं दिनमा श्रीमती मधुमाया गिरीको निधन भएको हो । नेपाल […]

सोमवार, माघ १०, २०७८

झापा- कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले आज मध्य रातिदेखि लागु हुनेगरी कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म रोक लगाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– […]

बिहिवार, माघ ६, २०७८

दमक –झापाको कचनकवल–४, केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । भारतीय नम्बरप्लेट बीआर३७सी ९००८ र बीआर३७इ १९९४ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक […]

बुधवार, माघ ५, २०७८

झापा- झापाका दुई छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती पौने ९ बजेको समयमा झापाको मेचीनगर नगरपालिका-९ मा दक्षिणबाट उत्तर तर्फ जादै गरेको ज.५ प १७३१ नम्बरको […]

आइतवार, माघ २, २०७८