
झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँच पोखरी सामुदायिक वनमा एक भाले (दँतार) जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। मृत हात्ती विगत लामो समयदेखि बिरामी रहेको बताइएको छ। मंगलबार दिउँसो करिब १ बजे […]
झापा – झापामा अनलाइन सट्टाबाजी(अनलाइन जुवा)खेलाएको आरोपमा आमा-छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुर निवासी ४१ वर्षीया इन्दिरा प्रसाईँ र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]
झापा- झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको हो […]
झापा । सञ्चार क्षेत्रका विभिन्न मुद्दालाई लिएर प्रेस सेन्टर नेपालले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई १० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ। झापामा प्रेस सेन्टरका अध्यक्ष पुष्प खड्काको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत […]
झापा । झापाको शिवसताक्षी नगरपालिका–८ मा पानीमा डुबेर एक नाबालिकाको ज्यान गएको छ। वैशाख २५ गते बिहान मनहराका लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घरनजिकै रहेको धानखेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी […]
बिर्तामोड । वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ स्थापना गरिएको वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन हिजो बिर्तामोडमा सम्पन्न भएको छ। संघले १३ वर्षको दीर्घ यात्रापछि संस्थागत रुपमा वैधानिक दर्ता […]
झापा । वैदेशिक रोजगारीका लागि कुवेत गएका झापाका एक युवाको निधन भएको छ। बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्कीको निधन भएको परिवारले जानकारी दिएको छ। विकासको मृत्युको कारण खुल्न नसकेको उनका पिता ध्रुवराज कार्कीले […]