Aamsanchar

झापा

पुल निर्माण गर्न राखिएका सामग्री चोर्दाचोर्दै प्रहरीले झापाको गौरादहबाट एक जनालाई पक्राउ गरेको छ। ट्याक्टर लिएर पुगेका ४० वर्षका रतन साहलाई छडलगायत सामग्री चोर्दाचोर्दै प्रहरीले पक्राउ गरेको हो। गए राति साहलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको प्रहरीले […]

बुधवार, माघ १९, २०७८

झापा : जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका( १३ स्थित चारआली निवासी ७१ वर्षीय खम्बासिंह कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका […]

सोमवार, माघ १७, २०७८

झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ। जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ। नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, […]

सोमवार, माघ १७, २०७८

झापा ‍-सशस्त्र प्रहरीले कारसहित २४ लाखको लत्ताकपडा र जुत्ता चप्पल बरामद गरेको छ। काँकडभिट्टा आसपास क्षेत्रबाट भन्सार छलेर नेपाल भित्र्याइएको उक्त लत्ताकपडा र जुत्ता चप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र […]

आइतवार, माघ १६, २०७८

झापा-झापाको एक परिवारमा श्रीमानको मृत्यु भएको ११ औं दिनमा श्रीमतीको निधन भएको छ । बिर्तामोड नगरपालिका –२ स्थित चारपानेमा श्रीमान् अम्वरबहादुर गिरीको निधन भएको ११ औं दिनमा श्रीमती मधुमाया गिरीको निधन भएको हो । नेपाल […]

सोमवार, माघ १०, २०७८

झापा- कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले आज मध्य रातिदेखि लागु हुनेगरी कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म रोक लगाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– […]

बिहिवार, माघ ६, २०७८

दमक –झापाको कचनकवल–४, केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । भारतीय नम्बरप्लेट बीआर३७सी ९००८ र बीआर३७इ १९९४ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक […]

बुधवार, माघ ५, २०७८