Aamsanchar

झापा

दमक । सन् २०१८ देखि दमकको विभिन्न गतिविधिमा सक्रिय रहेको रोट्रयाक्ट क्लब अफ दमकले आफ्नो चौथो नेतृत्वको रुपमा सपना लिम्बू पाएको हो। जुलाई १ देखि सुरु भएर जुन ३० सम्म एक रोटा बर्ष मान्ने यस […]

आइतवार, असार २०, २०७८

झापा – माछा पोखरीमा डुबेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ पोकापाडा निवासी अन्दाजी ६० वर्षीय धनसिंह राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार दिउँसो […]

शनिवार, असार १९, २०७८

झापा । बैंकिङ कसुर मुद्धामा फरार रहेकी झापा बिर्तामोड नगरपालिका वडा नम्बर–४ निवासी टुकादेवि मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले २०७६ साल मंसिरमा बैंकिङ कसुर मुद्धामा एकदिन कैद र १७ लाख जरिवाना र पिडित […]

शुक्रवार, असार १८, २०७८

झापा। झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । बुधबार दिउसो ३ बजेर १५ मिनेटमा दमक–६ थाना रोड बाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ […]

मङ्गलवार, असार १५, २०७८

झापा । झापामा दलित अगुवाले नेपाल सरकारका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् । उनले २१ औं शताब्दीमा जातीय विभेद्जन्य कामलाई संरक्षण गरेको भन्दै राजीनामा सहित कारवाहीको माग गरेका छन् । जिल्ला प्रशासन […]

मङ्गलवार, असार १५, २०७८

झापा – झापामा असार २१ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । थपिएको निषेधाज्ञा केही खुकुलो बनाउँदै आज बसेको डिसीसीएमसीको बैठकले निजी सवारी साधन, सिटी सफारी र अटो रिक्साले स्वास्थ्य मापदण्ड अपनाएर गते अनुसार जोर बिजोर […]

सोमवार, असार १४, २०७८

बिर्तामोड- श्रमिक नेताहरुले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन २०७४ तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । आइतबार झापाको बिर्तामोडमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै ट्रेड युनियन तथा चिया क्षेत्र सम्बद्ध श्रमिकका नेताहरुले सबै श्रमिकलाई तत्काल […]

आइतवार, असार १३, २०७८

झापा- पैनीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका ४ मैदानघुपाका गोपाल भट्टराईको २ वर्षीय छोरा संयोग भट्टराई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । शनिवार बेलुका साढे ६ बजे […]

आइतवार, असार १३, २०७८

बिर्तामोड-  नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोरोना भारइसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम भर्चुअलरुपमा शुक्रबार सम्पन्न भएको छ । पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा […]

शुक्रवार, असार ११, २०७८

झापा-नेपाल चिकित्सक सङ्घले झापामा १२ वटा अक्सिजन कन्सनट्रेटर र ५० थान पिपिई दिएको छ । पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक सङ्घले झापामा १२ वटा अक्सिजन कन्सनट्रेटर र […]

मङ्गलवार, असार ८, २०७८