Aamsanchar

झापा

झापा- झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साढे ४ […]

सोमवार, जेठ १०, २०७८

बिर्तामोड- कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव भइरहेका बेला एकका लागि एक अभियानको अगुवाईमा हुन लागेको  अक्सिजन वैंक स्थापना कार्यप्रति झापाका राजनीतिक दलहरुले ऐक्यवद्धतासहित आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ‘कोरोना महामारीः […]

शनिवार, जेठ ८, २०७८

झापा- कोरोना सङ्क्रमणबाट झापास्थित मेचीनगर नगरपालिका-७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ। उनको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शनिबार बिहान साढे ११ बजे मृत्यु भएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नवीन बरालले […]

शनिवार, जेठ ८, २०७८

झापा- आगामी जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । आदेशमा हाल जारी […]

बिहिवार, जेठ ६, २०७८

बिर्तामोड। नागरिक स्तरबाट सुरु भएको  ‘एकका लागि एक अभियान’ले चीनबाट मगाएको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १ सय थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै उक्त  सिलिन्डर झापा ल्याईएको हो […]

बिहिवार, जेठ ६, २०७८

झापा । झापाको बिर्तामोडमा रहेको प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह (एमबिबिएस) कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेको छ । यो सँगै मेचीमा पहिलो मेडिकल उच्च शिक्षाको लागि विद्यार्थीहरुको लागि एक सहज र […]

बिहिवार, जेठ ६, २०७८

झापा : भद्रपुर नगरपालिकाका तीनसहित झापामा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन्। सदरमुकाम भद्रपुरमा तीनजनाको मृत्यु भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए। […]

बुधवार, जेठ ५, २०७८

बिर्तामोड- स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाका ४८ दृष्टि बिहिन घर परिवारलाई राहत बितरण गरेको छ । झापाका विभिन्न शहरमा आफ्नो सुमधुर गित सुनाउदै स्वर बिक्री गरि जीवन यापन गर्ने बिर्ता बजारका जेठा मुर्मु सहित […]

मङ्गलवार, जेठ ४, २०७८

बिर्तामोड :  झापामा थप तीन जना कोरोना संक्रमितको मंगलबार विहानै मृत्यु भएको छ। बिर्तासिटी अस्पताल बिर्तामोडमा आज बिहान दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।  मृत्यु हुनेहरुमा दमक नगरपालिका वडा ८ की तामाङ थरकी ६२ […]

मङ्गलवार, जेठ ४, २०७८

झापा-मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक निर्माण गर्नका लागि सरकारले नौ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। संघीय सरकारको अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई […]

मङ्गलवार, जेठ ४, २०७८