
बंगलादेशमा चीनद्वारा निर्मित पद्या पुल हुँदै बनेको मेगा रेल्वे अर्को महिना उद्घाटन हुने भएको छ। चीनद्वारा निर्मित यात्रुवाहक डिब्बासहितको रेल्वे सेवा नवनिर्मित रेललाइनमा सञ्चालन गरी परीक्षण गरिएको हो। बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतको १७२ […]