Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज शनिबार मतदान हुने भएको छ । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ । जसमा बिपक्षी दलका सासंदको […]

शनिवार, चैत २६, २०७८

काठमाडौं – संयुक्त राष्ट्रसंघीय महासभाले रुसलाई सयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदबाट निलम्वन गरेको छ । महासभाको बिहिबार बसेको बैठकले युक्रेनको बुचा शहरमा रुसी सैनिकले नरसंहार मच्चाएको आरोपमा परिषदबाट निलम्वन गर्ने निर्णय गरेको हो । तर, […]

शुक्रवार, चैत २५, २०७८

संसद् भंग गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खाँको निर्णय त्यहाँको सर्वोच्च अदालतले बिहीबार खारेज गरेको छ। सर्वोच्चका प्रधानन्यायाधीश उमर अता बन्दियाल सहित ५ न्यायाधीशको इजलासले संसद् भंग गर्ने प्रधानमन्त्री इमरान खाँको निर्णय बदर गरिदिएको हो। सर्वोच्च […]

शुक्रवार, चैत २५, २०७८

काठमाडौं – अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको परिवारका सदस्यहरुसहित थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा पुटिनका दुई छोरीहरु पनि छन् । अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार ह्वाइट हाउसले रुसका दुई ठूला बैंकहरु स्परबैंक र […]

बिहिवार, चैत २४, २०७८

काठमाडौं – आर्थिक संकटले चौपट बनेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय संकटकाल पाँच दिनमै खारेज गरिएको छ । गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल मंगलबार रातिदेखि खारेज गरिएको हो । संकटकाल […]

बुधवार, चैत २३, २०७८

इण्डाेनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै […]

मङ्गलवार, चैत २२, २०७८

काठमाडौं – युक्रेनमा एक महिनाभन्दा लामो समयदेखि जारी रुसी आक्रमणमा १८ जना पत्रकार मारिएका छन्। गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणको रिपोर्टिङका क्रममा हालसम्म १८ जना पत्रकार मारिएको युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले […]

मङ्गलवार, चैत २२, २०७८