Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुके चढेको हेलिकप्टरमा गोली प्रहार भएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला […]

शनिवार, असार १२, २०७८

एजेन्सी – चीनको एक मार्सल आर्ट बिद्यालयमा आगलागी हुँदा १८ जना बिद्यार्थीहरुको मृत्यु भएको छ । चीनको हेनान प्रान्तमा रहेको बिद्यालयमा भएको घटनामा मारिनेमा अधिकांश ७ देखि १६ बर्ष उमेर समूहका बालबालिका रहेका छन् । […]

शुक्रवार, असार ११, २०७८

एजेन्सी-चीनले तिब्बतमा पहिलोपटक शुक्रबारबाट बुलेट ट्रेन सुरु गरेको छ । यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच सुरु भएको हो । भारतको अरुणांचल प्रदेशको सिमा नजिकै रहेको यसको रुट ४ सय ३५ दशमलब ५ किलोमिटर […]

शुक्रवार, असार ११, २०७८

काठमाण्डौ – एकैपटक १० वटा बच्चा जन्मिएका भनेर दुई हप्ता अघि विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो रहेको पाइएको छ । जुन आठ तारिखमा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले सात छोरा र […]

बिहिवार, असार १०, २०७८

युनाईटेड अरब ईमिरेटस (युएई)को राजधानी अवुधाविमा कोरोना रोकथामका लागि नयाँ नियम लागु भएको छ । नयाँ नियम अनुसार अबदेखि युएईले कोभिड १९ को कन्ट्याक्ट् ट्रेसिङ्ग मोबाइल एप्लिकेसन ‘अल होस्न’ मा हरियो (संकेत) नभएका व्यक्तिहरुले सार्वजनिक […]

बिहिवार, असार १०, २०७८

यूएई । कोरोना महामारीको दोश्रो भेरियन्ट सँगै विगत लगभग २ महिना देखि रोकिएको दुबई–काठमाडौं उडान सूचारु भएको छ । आज बुधबार दिउँसो दुबईमा समस्यामा परेका २ सय ७० जना नेपालीलाइ बोकेर नेपाल एयरलाइन्सको जहाज दुबईबाट […]

बिहिवार, असार १०, २०७८

काठमाण्डौ – भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । […]

बुधवार, असार ९, २०७८

काठमाण्डौ-कम्बोडियामा राजाको अपमान गरेको भन्दै तीन जना वातावरण संरक्षणकर्मी युवायुवतीमाथि मुद्दा चलाइएको छ । मदर नेचर ग्रुपका २२, २६ र ३२ वर्षका युवा युवतीलाई पक्राउ गरेर मुद्दा चलाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । शाही […]

मङ्गलवार, असार ८, २०७८

काठमाण्डौ –संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त हुनुभएको छ । बहुमत सदस्यले विपक्षमा मत दिएपछि प्रधानमन्त्री लोफभेनले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । स्वीडेनको संसदमा तीन सय ४९ जना सांसद […]

मङ्गलवार, असार ८, २०७८

काठमाडौं : अमेरिकाको अलाबामा राज्यमा आँधीका कारण १८ वटा सवारी साधन जुध्दा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु नौ महिनादेखि १७ वर्षसम्मका बालबालिका रहेको बीबीसीले जनाएको छ। पाँच जना घाइते भएका छन्। […]

सोमवार, असार ७, २०७८