Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

 युएई । वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेको साहित्यिक संस्था ूसगरमाथा साहित्य प्रतिष्ठानू […]

आइतवार, जेठ २३, २०७८

अहिले इन्स्टाग्राममा एक युवा निकै चर्चामा छन् । यी व्यक्तिको अनुहार र हाउभाउ ठ्याक्कै बलिउड अभिनेता शाहरुखसँग मिल्छ । फ्यानहरु उनको तस्विर देखेर झुक्किने गरेका छन् । इब्राहिम क्वादरी आफैं शाहरुखका ठूला फ्यान हुन् । […]

आइतवार, जेठ २३, २०७८

काठमाण्डौ – जम्मू-कश्मीरमा १२४ वर्षकी वृद्धाले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू-कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । यही क्रममा १२४ वर्षकी वृद्धाले […]

शनिवार, जेठ २२, २०७८

काठमाण्डौ – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध […]

शनिवार, जेठ २२, २०७८

काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट नै कोरोना भाइरस फैलिएको आफ्नो दाबीमा अब हरेक देश तथा तथाकथित दुश्मनहरु पनि सहमत भएको बताएका छन्। उनले यस विषयमा आफू सही रहेको दाबीसमेत गरेका छन्। […]

शुक्रवार, जेठ २१, २०७८

भारतमा बुधबार दिउँसो एक घरमा छापामारीको क्रममा प्रहरीले सेक्स -याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्राउ गरेको छ […]

शुक्रवार, जेठ २१, २०७८

काठमाण्डौ – खाडी देश कुवेतले कोरोना विरुद्धको खोप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ । कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खोप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिने त्यहाँका […]

बिहिवार, जेठ २०, २०७८

काठमाडौं – सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । […]

बिहिवार, जेठ २०, २०७८

काठमाण्डौ – भारतको जम्मू-कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको हत्या भएको छ । विद्रोही समूहले स्थानीय पार्षद राकेश सोमनाथ​ पण्डिताको गोली हानेर हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलवामामा गएराति भाजपा नेता पण्डिताको […]

बिहिवार, जेठ २०, २०७८

अबुधाबी । युएइ सरकारले नेपाललाई अनुदान स्वरुप दिएको १५० भेण्टिलेटर सहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ । नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग जेठ १९ गते […]

बुधवार, जेठ १९, २०७८