Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – मलेसियामा आजदेखि आवागमन निषेध आदेश लागू भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन)जारी गरेको हो । आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि […]

मङ्गलवार, जेठ १८, २०७८

काठमाडौं – चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । […]

सोमवार, जेठ १७, २०७८

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ हजार १२८ कोरोना […]

सोमवार, जेठ १७, २०७८

काठमाडौं- कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम […]

सोमवार, जेठ १७, २०७८

सिड्नी । समाजसेवा गर्न सदैव उत्साही र जांगरिला युवक रबिन्द्रकुमार शर्मालाई नेपालीहरूको दरविलो साथ रहेको छ । अष्ट्रेलियाको सिड्नी शहरको मध्यभागमा अवस्थित अर्बनमा रहनु हुने नेपालीहरूले आफ्नो संस्थाको प्रमुखको रूपमा शर्मालाई चयन गरेका छन । […]

आइतवार, जेठ १६, २०७८

काठमाण्डौ-भियतनाममा तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबीचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने गरेको पाइएको […]

आइतवार, जेठ १६, २०७८

जापानले कोरोनाका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको […]

आइतवार, जेठ १६, २०७८

थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन भन्दै ६ वटा लाव्राडोर कुकुर परिचालन सुरु गरेको छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको दर उच्च रुपमा बढेको र निर्माणस्थल, भिडभाडयुक्त वस्ती तथा ठूला बजार […]

शुक्रवार, जेठ १४, २०७८

काठमाण्डौ-यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गएको र हजारौँ मानिस घरबारविहीन भएका समाचारसंस्था रोयटर्सले जनाएको छ […]

बिहिवार, जेठ १३, २०७८

योगगुरु बाबा रामदेवमाथि कोरोना विरुद्धको खोपबारे भ्रम फैलाइएको आरोप लागेको छ । कोरोना विरुद्धको खोपबारे भ्रामक प्रचार गरेको भन्दै इन्डियन मेडिकल एसोशियसन उत्तराखण्डले उनीमाथि मानहानी मुद्दा दर्ता गरेको समेत बताइएको छ । सामाजिक सञ्जालमा रामदेवको […]

बिहिवार, जेठ १३, २०७८