
काठमाडौं-भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ । भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् […]
काठमाडौं – संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा ४ करोड १९ लाख मानिस बसोबास गर्छन्। यसपछि बङ्गलादेशको ढाका दोस्रो स्थानमा रहेको छ । […]
राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएका अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन-बुर्का-लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मंगलबार यस वर्षभरका लागि संसद्बाट निलम्बन गरिएको छ। मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित […]
अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल भएको रोयर्टसले […]
नयाँदिल्ली- पछिल्लो समयमा बढ्दो वायु प्रदूषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्तरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका […]
काठमाडौं – पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी)को मुख्यालयमा आतंकवादी हमला भएको छ । सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । बीबीसीका अनुसार […]
काठमाडौं- बंगलादेशमा ५.७ माग्निच्युडको भूकम्प गएको छ । मिडिया रिपोर्टअनुसार भूकम्प बिहान करिब १० बजेर ३८ मिनटमा गएको थियो । जर्मनको अनुसन्धान केन्द्र जिओसाइन्सेज(जीएफजेड)ले शुक्रबार दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा थियो । जसका […]
लन्डन – बेलायतमा रहेकी एक गैरआवासीय नेपाली छात्रा युथ काउन्सिलरमा चयन भएकी छन्। हाउन्स्लो बरो अन्तर्गत फेल्थामस्थित रिभर एकेडेमीमा अध्ययनरत १५ वर्षीया टिया आचार्य युथ काउन्सिलर पदका लागि छनोट भएकी हुन्। सो पदका लागि प्राप्त […]