Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

शुक्रवार, कार्तिक २१, २०८२

यस वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणहरूबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ। प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा रहेको नयाँ सरकारले यो सङ्कटलाई नियन्त्रणमा ल्याउन विशेष नीतिगत प्याकेजको मस्यौदा […]

बिहिवार, कार्तिक २०, २०८२

नयाँ दिल्ली  – भारतको मणिपुरको चुराचन्दपुरमा सुरक्षा बल र  आतंककारीहरूबीच भएको भिडन्तमा चार आतंककारीहरू मारिएका छन्। उक्त क्षेत्रमा सेना र केन्द्रीय सुरक्षा बलको संयुक्त अपरेशन चलिरहेको बेला मुठभेड भएको हो। यस भिडन्तमा मारिएका सबै आतंककारीहरू […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौँ –  वैज्ञानिकको एउटा समूहले ब्राजिलका एक खाले चमेरामा कोभिडजस्तै भाइरस फेला पारेका छन् । जापान, अमेरिका, अष्ट्रेलिया र बेल्जियमका वैज्ञानिक रहेको एक टोलीले त्यहाँका चमेरोमा कोभिड–१९ जस्तै नयाँ भाइरस फेला पारेका छन् । यसले […]

आइतवार, कार्तिक १६, २०८२

लन्डन। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युकेको छैठौं अधिवेशन घोषणा सभा र सांस्कृतिक कार्यक्रम लन्डनको ट्रामसेड हलमा भव्य रूपमा सम्पन्न भएको छ। सभापतित्व अध्यक्ष सञ्जयभक्त कँडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा बेलायतका नेपाली कार्यबाहक […]

मङ्गलवार, कार्तिक ११, २०८२

अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेकी छन्। त्यसक्रममा दुवै देशले आपसी सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गरेका छन्। जापानकी […]

मङ्गलवार, कार्तिक ११, २०८२