Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको हो । अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं- भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात […]

शुक्रवार, चैत १३, २०७७

काठमाण्डौ – भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । वल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा ५९ हजार ६९ […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं- ६ महिनामा नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जनालाई पक्राउ गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ । भारतीय गृह मन्त्रालयले बुधबार त्यहाँको लोक सभामा प्रस्तुत गरेको विवरणमा नेपालमा भारतभन्दा सस्तो […]

बिहिवार, चैत १२, २०७७

भारतले कोरोना भ्याक्सिन निर्यात रोकेको छ। अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको हो। विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेअनुसार भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको हो। भारतमा कोरोनाको नयाँ […]

बिहिवार, चैत १२, २०७७

मोटरसाइकल चलाउँदा हेलमेट नलगाएमा जरिबाना हुनु त सामान्य हो । तर के ट्रक ड्राइभरले समेत हेलमेट नलगाउँदा जरिबाना तिर्नुपरेको थाहा छ ? भारतको ओडिसास्थित गन्जम भन्ने ठाउँमा यस्तै एउटा अनौठो घटना भएको छ । त्यहाँ […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं –बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना […]

बुधवार, चैत ११, २०७७

काठमाडौं – म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । मान्डली सहरमा आफ्नो घरमा रहेका बेला सेनाको गोली लागेर बालिकाको मृत्यु भएको बताइएको छ । अहिलेसम्म म्यानमारमा सेनाको गोली लागेर १६४ जनाको […]

बुधवार, चैत ११, २०७७

काठमाण्डौ – भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा बढेसँगै नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४७ […]

बुधवार, चैत ११, २०७७

अल्पसंख्यक उइगुर मुसलमानमाथि उत्पीडन र ज्यादती गरेको आरोपमा चीनविरुद्ध अमेरिका र यूरोपेली देशहरूले नयाँ प्रतिबन्ध लगाएका छन्। उइगुरहरू चीनको उत्तर–पश्चिमी क्षेत्र सिञ्जियाङमा बस्छन्। त्यहाँ चीनले यातनागृह नै बनाएर मुसलमानहरूलाई हिरासतमा राखेको आरोप लाग्ने गरेको छ। […]

मङ्गलवार, चैत १०, २०७७