
काठमाडौं : नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भवन भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन्। भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म चार जना जीवितै […]
काठमाण्डाै – तालिबान सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका अधिकारीहरूले आज आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका समाचार […]
नांगरहार:अफगानिस्तानमा बिहेमा संगीत बजाएको भन्दै आक्रमणकारीहरुले तीनको हत्या गरेका छन् । पूर्वीअफगानिस्तानस्थित नांगरहार प्रान्तको शाम्सपुर मार घुन्दी गाउँमा आक्रमणकारीहरुले बिहेमा रमाउँदै गरेका तीनजनाको हत्या गरिदिएका हुन्। शुक्रबार राति भएको सो घटनामा […]
काठमाण्डाै – म्यानमारकी नेतृ आङ सान सुकीका निकट सहयोगीलाई २० वर्षको जेल सजाय सुनाइएको छ । सुकीका सहयोगी यू विन एचटिनलाई विशेष अदालतले धारा १ सय २४ ‘क’ अन्तर्गत २० वर्षको कैद सजाय […]
युएई । युएईको भ्रमणमा रहनु भएका नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को तनहुँ सेवा समाज युएईले भब्य स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दुबईको सिल्बर स्पुन रेष्टुरेन्टको […]
नयाँ दिल्ली : भारतले परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशिय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । भारतले बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक क्षेप्यास्त्र परीक्षण गरेको सरकारद्वारा बिहीबार […]
काठमाडौं – इन्डोनेसियाका प्रथम राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले धर्म परिवर्तन गरेर हिन्दू बनेकी छिन्। उनले मुस्लिम धर्म त्यागेकी हुन्। मंगलवार राजधानी बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी उनी हिन्दू धर्म अँगालेकी […]
काठमाण्डाै – चीनमा ४० लाख जनसङ्ख्या भएको एक सहरमा आज मङ्गलवारदेखि पूर्णरूपमा लकडाउन लागू गरिएको छ । सहरमा कोरोना बढ्दो सङ्क्रमणपछि यो कदम उठाइएको हो । मानिसहरूलाई अति आवश्यक पर्दा मात्र बाहिर निस्किन भनिएको […]
काठमाण्डाै – जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गर्नुभएको छ । विवादका बीच उहाँले आज मङ्गलवार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिनुभएको छ । त्यसअघि उहाँले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी […]