Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि अहिलेसम्म सात जनाको ज्यान गएको र दर्जनौँ बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमताल फुटेपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा […]

आइतवार, माघ २५, २०७७

भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा बाढी आएको छ। भारतीय समाचार संस्था एएनआइका अनुसार आइतबार चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको हो। बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा पनि असर गरेको छ। त्यहाँको ड्याम पनि […]

आइतवार, माघ २५, २०७७

जोशमा होस गुमाउँदा मानिसहले आफैंलाई हानी गरिरहेका हुन्छन् । यस्तै घटना रुसमा भएको छ जहाँ ६० वर्षका एक व्यक्तिले च्यालेन्जको नाममा १.५ लिटर भोड्का (रक्सी) पिएपछि उनको मृत्यु भएको छ । र यहाँ याद गर्नुपर्ने […]

आइतवार, माघ २५, २०७७

काठमाण्डौ – अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उहाँकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउनुहुने भएको छ । ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र बनाउन लागेको नेटफ्लिक्सले जनाएको छ […]

शनिवार, माघ २४, २०७७

एजेन्सी –संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ। पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै […]

शनिवार, माघ २४, २०७७

वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरूले जनाएका छन्। कोभिड भने अन्यत्र कतै […]

शनिवार, माघ २४, २०७७

एजेन्सी । भारतको तेलाङ्गनामा एउटा अचम्मको घटना भएको छ, जसलाई पढेर तपाईंको हाँसो नरोकिन पनि सक्छ । २५ दिनदेखि तेलाङ्गनाको एक जेलमा थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा छन् । केही सट्टेबाजका कारण उनीहरूलाई समातेर त्यहाँ […]

शनिवार, माघ २४, २०७७

विश्वमा कोरोनाका बिरामीहरुको आँकडा १० करो ५८ लाखभन्दा धेरै भएको छ । ७ करोड ७५ लाखभन्दा धेरै मानिस ठिक भइसकेका छन् भने २३ लाख ०७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यो आँकडावल्र्डोमिटर डटकमको हो […]

शनिवार, माघ २४, २०७७

एजेन्सी । चिनियाँ अभिनेत्री तथा गायिका गाओ लिउको कस्मेटिक सर्जरीका कारण नाकमा समस्या आएको छ । केही समयअगाडि नाकको कस्मेटिक सर्जरी गरेपछि आफ्नो तस्बिर सेयर गर्दै यसले नोक्सान पुर्याउने बताएकी छिन् । उनको कस्मेटिक सर्जरीका […]

शनिवार, माघ २४, २०७७

काठमाण्डौ – संयुक्त राष्ट्रको मानवअधिकार संस्था यूएनले भारतमा भइरहेको किसान आन्दोलनमा प्रशासन र प्रदर्शनकारी दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ । यूएनले पहिलो पटक किसान आन्दोलनप्रति ध्यानाकर्षण गर्दै शान्तिपूर्ण तरिकाले मानवअधिकारको संरक्षण गदै उत्पन्न समस्याको […]

शनिवार, माघ २४, २०७७