हाइटी, हाइटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्याएको समुद्री आँधी म्याथ्यु दक्षिणपूर्वी अमेरिका पुगेको छ । अहिलेसम्म आँधी अमेरिकी तटमा ठोक्किएको भने छैन । आँधी फ्लोरिडाको तटतर्फ गएको छ । यसले गर्दा तटीय क्षेमा […]
एजेन्सी। मलेसियाको राष्ट्रिय झण्डालाई कट्टु बनाएर लगाएपछि पक्राउ परेको अस्ट्रेलियाका ९ जना रिहा भएका छन् । मलेसियाको सिमाङमा गएको आइतबार फरमुला वान ग्राण्ड पिक्स प्रतियोगिताका क्रममा झण्डा अंकित कट्टु लगाउने अस्ट्रेलियाका ९ जनालाई प्रहरीले पक्राउ […]
एजेन्सी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएको पत्र बोक्ने एक परेवालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको पठानकोटको प्रहरी चौकीले मोदीलाई धम्कीपूर्ण भाषामा लेखिएको पत्रसहित परेवा पक्राउ गरेको हो । परेवाले बोकेको पत्रमा सन् […]
नयाँ दिल्ली: पाकिस्तानसँग युद्धको अवस्थामा पुगिसकेको अवस्थामा भारतलाई चीनको डरले पिरोलेको छ। पाकिस्तानी सीमानमा हजारौं सेना र युद्ध सामाग्री उतारिसकेको भारतले चीनसँग सीमाना जोडिएको अरुणान्चलमा पनि सुरक्षा बलियो बनाउन थालेको छ । भारतीय वायुसेनाले पूर्वी […]
झापा । अक्टूबर १५ तारिखमा गुडगाउँमा हुने भनिएको लोकप्रिय गायक आतिफ अस्लमको कन्सर्ट रद्द भएको छ। गुडगाउँ जिल्ला प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै आयोजकलाई कन्सर्ट स्थगित गर्न सल्लाह दिएको थियो। उरी हमालापछि भारत-पाक सम्बन्ध चिसिदाँ यतिबेला […]
गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात चर्किएको तनावका माझ भारतीय सेनाले दुई देशको सीमास्थित नियन्त्रण रेखामा सीमित कारबाहि ‘सर्जिकल स्ट्राइक्स’ गरेको जनाएको छ। बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाका […]
इस्लामावाद। भारतसँग लगातार द्वन्द्व बढ्दै गएपछि पाकिस्तानी सेना युद्धको तयारीमा जुटेको छ । पाकिस्तानले गएराति आफ्ना लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको एक पाकिस्तानी पत्रकारले ट्वीटरमार्फत जनाएका छन् । जियो न्यूजका सम्पादक हामिर […]
नयाँ दिल्ली । भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको छ । परमाणु शक्तिसम्पन्न दुबै मुलुकबीच पछिल्लो समय कश्मिर मुद्दाका बारेमा तनाव बढेको छ । भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी हमलापछि दुई मुलुकबीच तनाव बढेको […]
सिड्नी । नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नया) र लाहुरी टिभिको आयोजनामा सिड्नीमा संचालनल भएको बाल प्रतिभा २०१६ मा समिका जिसी प्रथम भएकी छिन् । सिड्नीको पोलिस क्लवमा आइतबार १८ सेप्टेम्बरका दिन भएको प्रतियोगिताको ग्रेण्ड […]
अस्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय अध्यक्ष शेष घले संस्थाको काम, कर्तब्य र विश्वसनियतामा ठूलो परिवर्तन आए पनि यसका सदस्य संख्यामा भने सोचेअनुरुपको सहभागिता हुन नसकेको बताए। पछिल्लो एनआरएन विवाद र जापान एनआरएनमा राखिएको […]