Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणको लागि अष्ट्रेलियामा कडा कदम चालिएको छ ।कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जनजीवन विश्वभर प्रभावित भएको छ । आइतबार साँझ क्यानबेरामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री स्टक मोरिसनले पब, […]

आइतवार, चैत ९, २०७६

काठमाडौं । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार […]

आइतवार, चैत ९, २०७६

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ । इटालीको अवस्था त […]

शनिवार, चैत ८, २०७६

कोराना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य […]

शुक्रवार, चैत ७, २०७६

साउदी अरबले शनिबारदेखि लागु हुने गरी देशभित्रका सबै हवाइ सेवा पनि बन्द गर्ने भएको छ । समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरसको संक्रमण नफैलिओस् भने शनिबारदेखि १४ दिनसम्म जहाज, बस, रेल र ट्याक्सी बन्द गर्न […]

शुक्रवार, चैत ७, २०७६

काठमाडौं । कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ । प्रतिबन्धित देशका […]

शुक्रवार, चैत ७, २०७६

एजेन्सी । भारतमा निर्भया बलात्कार–हत्याकाण्डका ४ आरोपीहरुलाई आज झुण्ड्याएर फाँसी दिईएको छ ।  बिहान ५ बजेर ३० मिनेटमा उनीहरुलाई तिहाड जेलमा फाँसी दिईएको हो ।  बिहीबार दिल्ली उच्च अदालतले दोषीहरुलाई मृत्युदण्ड दिन नहुने भन्दै दायर […]

शुक्रवार, चैत ७, २०७६

अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। साथै फरक(फरक अध्ययनले धेरै मानिसको मृत्यु हुने जनाएका छन्। न्युयोर्क टाइम्सका […]

बिहिवार, चैत ६, २०७६

श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कर्फयू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अधिकारीले जनाएका छन् । प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कफ्र्यू आदेश […]

बुधवार, चैत ५, २०७६

एजेन्सी । मङ्गलबारसम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये कुल ८० हजार ८४८ जना निको […]

बुधवार, चैत ५, २०७६