
काठमाडौँ । न्यूजील्याण्डले भिसा नियम कडा बनाउने घोषणा गरेको छ । विदेशबाट न्यूजील्याण्डमा आउनेहरुको संख्या अस्थिर रहेको भन्दै भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने घोषणा गरिएको छ । एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा […]
काठमाडौँ । विश्वका धनि व्यक्तिहरुको सूचीमा लामो समयदेखि शिर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन् । उनको कम्पनि टेस्लाको शेयर बजारमा लगातार मुल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन् । ब्लूम्बर्गको बिलिनियार्स इन्डेक्सका […]
नयाँदिल्ली । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले देशभर बाल बेचबिखन गर्ने गिरोह पर्दाफास गरेको छ । अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन […]
मुम्बई । किरण राव हालै रिलिज भएको फिल्म ‘लाप्ता लेडीज’का कारण चर्चामा छिन् । चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । ‘लापता लेडीज’ आमिर खानको प्रोडक्सन हाउसमा […]
लन्डन । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ । इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डला लिलामीको लागि ल्याइएको छ । तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन । […]
नेपाली जनसम्पर्क समिति क्यानडाले अप्रिल ६ तारिखमा पाँचौं फ्री ट्याक्स फिलिंग किल्निक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपालबाट क्यानाडा आउने विद्यार्थीहरूको सङ्ख्या बढ्दै आएको पाइन्छ, नवआगन्तुक तथा नेपाली विद्यार्थीहरूलाई ट्याक्स तिर्नका लागी कुनै अप्ठ्यारो नपरोस् भन्ने हेतुले […]