
काठमाडौंँ। कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीनवटा कार ठोक्किएका थिए। कार दुर्घटनामा मृत्यु हुनेमा […]
जाकार्ता। दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ । मिन्डानाओ टापुको पहाडी मसारा गाउँमा मंगलबारको […]