Aamsanchar

मनोरञ्जन

काठमाडौं । ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजक इप्लानेट प्रालिले प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको हो । बिवाहित महिलाहरुको सौन्दर्य निखार्दै उनीहरुको व्यक्तित्व विकाश गर्ने उद्देश्य […]

बुधवार, असोज २८, २०७७

काठमाडौं – अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक संजाललगायत चारैतिर चर्को विरोध हुन थालेका छन् । समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट […]

मङ्गलवार, असोज २७, २०७७

एजेन्सी –बलिउडका अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा मुछिएकी उनकी पूर्व प्रेमिका रिया चक्रवर्तीलाई जमानत मिलोको छ। अदालतले रियालाई एक लाख भारु व्यक्तिगत जमानी राखी जमानत दिएको हो। यसअघि मंगलबार विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्स्टेन्स […]

बुधवार, असोज २१, २०७७

अर्जुनधारा । चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’को छायाङ्कन समापन भएको छ । ३८ दिनको समय बनाएर झापा र इलाममा छायाङ्कन गर्न आएको टिमले ३६ दिनमा छायाङ्कन […]

आइतवार, फागुन ४, २०७६

‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ। गणेश गिरीको प्रस्तुति, शिवम् अधिकारीको निर्देशन तथा मनिराज गौतमको निर्माणमा चलचित्र ‘कोपिला’ निर्माण भएको हो। गत वर्षको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएकी १४ वर्षीया बालिका निर्मला पन्तको […]

आइतवार, पौष ६, २०७६

सलमान खानको फिल्म दबंग ३ ले बक्स अफिसमा दुई दिनमै करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। पहिलो दिन २४.५ करोडको व्यापार गरेको यो फिल्मले दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको आकलन गरिएको छ। […]

आइतवार, पौष ६, २०७६

चलचित्रको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान पाउन सजिलो छैन । किनकी, चलचित्रको ट्रेलर दोहोर्याएर हेर्ने जमात निकै कम हुन्छ । यसमाथि, पछिल्लो समयमा नेपालमा साउथ चलचित्रको दबदबा खुबै छ । यटुबुमा साउथ चलचित्र हेर्ने जमात […]

आइतवार, पौष ६, २०७६

चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनालले यसपछि जती पनि चलचित्र निर्देशन गरे, ती चलचित्रमा उनले व्यवसायिकता बढी खोजे । यसैले, उनको चलचित्रमा कथाको अभाव देखियो । दीपेन्द्रबाट दर्शकले गहन चलचित्रको अपेक्षा गरिरहेका छन् । […]

शुक्रवार, पौष ४, २०७६

आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेसन फेष्टिबलका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएका छन् । छनोट हुनेमा साढे तीन वर्षीय बालक कृभिशेष खड्कासमेत छन् । ड्रिम सर्च एजेन्सीले आयोजना गर्ने थाइल्याण्ड […]

बिहिवार, पौष ३, २०७६

फिल्म ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । उनको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो भएको छ । निकेश खड्काको निर्देशनमा निर्माण भइरहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, […]

मङ्गलवार, मंसिर १७, २०७६