Aamsanchar

राजनीति

        काठमाडौं : नेकपा एमालेका  नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदबहाली गर्दै छन्।  दशौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले आज पदबहाली गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जनाकारी दिए। तामाङका अनुसार दिउसो […]

शुक्रवार, मंसिर १७, २०७८

        काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले यही मङ्सिर २८ गते संसद् बैठकको अधिवेशन आह्वान गर्नुभएको छ । आज बिहीवारको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मङ्सिर २८ गते मङ्गलवारको […]

बिहिवार, मंसिर १६, २०७८

                                                            काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उम्मेदवारी […]

बिहिवार, मंसिर १६, २०७८

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले […]

बिहिवार, मंसिर १६, २०७८

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठक […]

बिहिवार, मंसिर १६, २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन […]

बिहिवार, मंसिर १६, २०७८

धनकुटा -नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राई विजयी भएका छन्। सभापति शेरबहादुर देउवा पक्षीय राईले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन्। बुधबार बिहान सम्पन्न मतगणनाको मत परिणाम अनुसार […]

बुधवार, मंसिर १५, २०७८

          विराटनगर – नेपाली कांग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । मंगलबार सभापति शेरबहादुर  देउवा पक्षका उम्मेद्वार दिलीप  गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित […]

बुधवार, मंसिर १५, २०७८

  काठमाण्डाै – नेकपा एमालेकाे उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित हुनुभएको छ । उपाध्यक्षमा अध्यक्ष ओलीले प्रस्ताव गरेका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे विजयी भएका छन् । […]

मङ्गलवार, मंसिर १४, २०७८

      काठमाण्डाै – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गर्नुभएको छ भने रावलले दुई सय […]

मङ्गलवार, मंसिर १४, २०७८