
काठमाण्डाै – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ । उपाध्यक्षको आकाङ्क्षी रहनुभएका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ […]
काठमाण्डाै – नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको […]
चितवन : नेकपा (एमाले)को अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन्। केहीबेरअघि मनोनयन दर्ता स्थल पुगेर ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। आइतबार दिनभर सहमतिको रस्साकस्सीपछि मध्यरातमा पदाधिकारीको नाम सार्वजनिक गरिएको थियो। सहमतिबाहेकका अन्य […]
विराटनगर – नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ। आइतबार भएको निर्वाचनमा तीन जना उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः निर्वाचन हुने भएको हो। १४ […]
पाँचथर । नेपाली काग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्र कुमार केरुङ केन्द्रीय सदस्यको उम्मेद्वार हुने भएका छन् । काग्रेसको १४ औँ महाधिवेशनमा आदिवासि जनजाती तर्फबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुने घोषणा गरेका हुन् । ‘दुई कार्यकालको जिल्ला […]
बिर्तामोड । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत झापा जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार उदेकुमार थेवे विजयी भएका छन् । थेवेले २५० मतान्तरले सभापति पदका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन । थेवेको जित संगै […]
सुरुङ्गा । नेकपा माओवादी केन्द्र कनकाई नगरको अध्यक्षमा यमनाथ सेडाई सर्वसम्मत चयन हुनुभएको छ । आज भएको पार्टीको दोस्रो नगर अधिवेशनबाट सेडाईको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटि गठन गरेको छ । यामनाथ तत्कालिन सुरुङ्गा गाविसका […]
फायल फोटो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, […]
इलाम – नेपाली कांग्रेस इलामका सभापतिमा डम्बर खड्का विजयी बनेका छन्। प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का सभापति बनेका हुन्। खड्काले ९ सय ३५ मत प्राप्त […]