Aamsanchar

राजनीति

एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदावारी दिने घोषणा गरेकी छन्। पत्रकारहरुसँग कुराकानी गर्दै उनले मनोननयन दर्ता गर्ने दिन सचिवमा उमेदवारी दिने बताइन्। ‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्छ। केन्द्रीय सदस्य अनुसारको […]

शुक्रवार, मंसिर १०, २०७८

विराटनगर –निकै चासोसाथ देरिएको नेपाली कांग्रेस मोरङको नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया शुक्रबार शुरु हुँदैछ । मतदाता नामावली प्रकाशन गरेपछि मध्यान्न १२ बजेदेखि उमेदवारी दर्ता हुनेछ । अधिवेशन उदघाटनलगायत कार्यक्रम गर्ने र मतदान भने शनिबार […]

शुक्रवार, मंसिर १०, २०७८

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बारका पदाधिकारीसँग  छलफल गर्दै हुनुहुन्छ। नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाउनुभएको हो ।  प्रधानमन्त्री देउवाले नेपाल बारका पदाधिकारीलाई […]

शुक्रवार, मंसिर १०, २०७८

नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा शुरू हुन लागेको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ। महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी […]

शुक्रवार, मंसिर १०, २०७८

    काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ । काठमाण्डौको नयाँ बानेश्वरमा आज बिहीवार एक कार्यक्रम गरेर निधिले औपचारिक रूपमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको […]

बिहिवार, मंसिर ९, २०७८

        इलाम : नेपाली कांग्रेस इलामको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ। बुधबार सम्पन्न दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतपरिणाममा संस्थापन इतरका उम्मेद्वार निर्वाचित भएका हुन्। निर्वाचन क्षेत्र नम्बर […]

बिहिवार, मंसिर ९, २०७८

             चितवन – चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएकाे छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाकाे व्यवस्था मिलाइने भएकाे […]

बिहिवार, मंसिर ९, २०७८

मोरङ — कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन विराटनगरमा मंसिर १६ गतेदेखि हुने भएको छ । कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस प्रदेश १ प्रथम अधिवेशन प्रचार समिति संयोजक राजिव कोइरालाले बुधबार बसेको आयोजक समितिको […]

बिहिवार, मंसिर ९, २०७८

काठमाडौं – नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन समूहनिकट हुन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन् । जिल्ला अधिवेशनमा १३५३ […]

बिहिवार, मंसिर ९, २०७८

बिर्तामोड । नेकपा एमालेको १०औं महाधिवेशनमा दुर्गा प्रसाईसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनित गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनित गरेको हो । मनोनित हुनेहरुमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा […]

बुधवार, मंसिर ८, २०७८