
कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई […]
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले आफूले पाएको दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयबाट पाएको भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको […]
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद भीम रावलले खातामा जम्मा भइसकेको दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका छन्। कोरोना महामारीका समयमा सांसदले भत्ता लिनु ठिक होइन भन्दै नेता रावलले दशैँ खर्च फिर्ता गर्ने घोषणा […]
काठमाडौं – कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई […]
काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले भारतीय सेना प्रमुखको आसन्न नेपाल भ्रमणले दुई देशको सम्बन्धमा आएको चिसोपन हट्ने विश्वास व्यक्त गरेका छन् । उनले भारत सन् १९५० को सन्धि संशोधन गर्न तयार हुनुपर्ने […]
प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा […]
काठमाडौं – पूर्व सांसद तथा शिक्षाध्यक्ष प्राडा राममान श्रेष्ठको निधन भएको छ। प्रोस्टेट क्यान्सरका कारण ८२ वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो। उनले ३५ वर्ष त्रिभुवन विश्वविद्यालयमा बिताएका थिए। श्रेष्ठ २०५४ सालदेखि २०६० सालसम्म संसदको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा तीन नेताले ९ अर्ब बााडेको दाबी निराधार भएको बताएका छन् । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्धय […]
काठमाण्डौ– सरकारले गम्भीर प्रकृतिका कसुरमा आवश्यक प्रवर्द्धनात्मक तथा निरोधात्मक काम गर्न पालिकालाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परिपत्र गरी गम्भीर अपराधमा मिलापत्र गर्ने/गराउने काम रोक्न निर्देशन दिएको हो […]
काठमाडौं – नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्। बुधबार मात्रै अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। पौडेलले मन्त्रालयमा पुगेर पदबहाली गर्दै पहिलो […]