
काठमाडौं – संघीय राजधानी काठमाडौंको मेयरबाट राजीनामा दिएकै दिन रास्वपा वरिष्ठ नेता बनेका बालेन्द्र शाह मधेश प्रदेशको राजधानी जनकपुर पुगे । आज जनकपुरमा रास्वपाको चुनावी प्रचार अभियान थालनी छ, जहाँ बालेन पार्टी सभापति रवि लामिछानेसँगै […]
झापा – एमाले अध्यक्ष केपी शर्मा ओली आज उम्मदेवारी दर्ता गर्न सोमबार झापा आउँदै छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि केन्द्रविन्दु बनेको झापा-५ मा उम्मेदवारी दर्ता गर्न ओली बिहान साढे १० बजे झापा आउन […]
काठमाडौं- पूर्व मन्त्री एवम् जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन् । उनी गएराति एमाले प्रवेश गरेका हुन् एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै […]
जनकपुरघाम – पूर्वयुवराज पारस शाह र काठमाडौं महानगरपालिकाबाट प्रधानमन्त्री बन्ने भन्दै जनकपुर पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाह जनकपुरघामस्थित एकै होटलमा बास बसेका छन्। उनीहरू यात्री निवासमा बसेका हुन्। पारस बेलुकी ९ बजे र बालेन […]
दाङ – नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयन पत्र प्रदान गरेको महासचिवको सचिवालयले जनाएको […]
ताप्लेजुङ – नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन् । यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् । भट्टराईले टिकट […]
जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुरधाम आइपुग्नुभएको छ। आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम आउनुभएको हो। विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। […]
सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आइतबार बेलुका उनले उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा […]
झापा- नेकपा एमालेले झापा–४ मा एलपी साँवालाई नै टिकट दिने निर्णय गरेको छ । शनिबारको सचिवालय बैठकले मनोजी ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर सचिवालयको निर्णय उल्ट्याउँदे साँवालाई उम्मेदवार बनाउने निर्णय गरेको हो […]