Aamsanchar

राजनीति

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताउनुभएको छ । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको आज लोकार्पण गर्दै […]

शुक्रवार, माघ २५, २०७५

जनकपुरधाम, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको विकल्प नै नभएको बताउनुभएको छ । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जनताको हितमा राजनीतिलाई स्थापित गर्ने […]

बिहिवार, माघ २४, २०७५

झापा । पत्नी कोमल सहित पूर्वराजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि वुधबार अपरान्ह झापा आइपुगेका छन् । बाराको सिमराबाट आफंै गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्र सपत्नी झापाको हिमालयन महालक्ष्मी चिया बगानमा आएका हुन् । […]

बिहिवार, माघ २४, २०७५

बनेपा, नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा पार्टी जिल्ला समितिले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयन, ३ नं प्रदेशको नामकरण […]

बिहिवार, माघ २४, २०७५

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाको बैठकमा बोल्ने विपक्षी दलका सचेतकले बुधबार मुख्यमन्त्रीमाथि महिला हिंसाजस्तो जघन्य विषय जोडेर प्रश्न उठाएपछि हल्लीखल्ली शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि महिला हिंसाको […]

बिहिवार, माघ २४, २०७५

वीरगञ्ज, पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ । सो क्षेत्रमा रहेको […]

बुधवार, माघ २३, २०७५

काठमाडौँ,  प्रमुख निर्वाचन आयोगलाई संवैधानिक निकायको स्वायत्ततामा असर तुल्याउने ढङ्गबाट कानून नबनाउन सरकार र संसदीय समितिलाई सुझाव दिएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले संवैधानिक […]

बुधवार, माघ २३, २०७५

काठमाडौँ,  चितवन र नवलपुर जिल्लामा तत्काल हुलाकी सडक निर्माणमा सरकारले प्राथमिकता नदिएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चितवन र नवलपुरमा हुलाकी सडक निर्माणको काम शुरु हुन नसक्दा ती जिल्लाका हजाराँै नागरिक […]

बुधवार, माघ २३, २०७५

पोखरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्वतरोहण सङ्घद्वारा यहाँ सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १६ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले […]

बुधवार, माघ २३, २०७५

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक […]

बुधवार, माघ २३, २०७५