Aamsanchar

राजनीति

झापा । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली राजनीतिको राजमार्गको भूमिका नेपाली काँग्रेसले खेलिरहेको बताउनुभएको छ । आज झापाको हल्दिवारी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक संविधान कार्यान्वयन गर्न काँग्रेसले नेतृत्व गर्दा सफलता […]

शनिवार, भदौ ३१, २०७४

काठमाडौँ। रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताउनुभएको छ । काठमाडौँस्थित निर्वाचन क्षेत्र नं ६ धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि […]

शनिवार, भदौ ३१, २०७४

उदयपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज यहाँ एक समारोहकाबीच शिलान्यास गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताउनुभयो […]

शनिवार, भदौ ३१, २०७४

विराटनगर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको […]

शनिवार, भदौ ३१, २०७४

राजविराज। तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सप्तरी जिल्लास्थित नेपाल–भारत सीमा आजबाट ७२ घन्टाका लागि बन्द गरिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ […]

शनिवार, भदौ ३१, २०७४

काठमाडौँ। वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनले विधि, व्यवस्था, नियम र संविधानसमेत बदलिएको भए पनि कर्मचारीको कार्यशैलीमा परिवर्तन नआएको गुनासो गर्नुभएको छ । नेपाल पारबहन तथा गोदाम व्यवस्था क. लि. को ४७ औँ […]

शुक्रवार, भदौ ३०, २०७४

भक्तपुर । विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले दशैँको अवसर पारेर भक्तपुरमा आजदेखि शुरु भएको दशैँ मेलाको उद्घाटन गर्नुभएको छ । उहाँले दशैँको अवसरमा विभिन्न ठाउँमा उपभोक्ता आकर्षित गर्नका लागि हुने मेलामा व्यापक उपभोक्ता ठगी हुने गरेको […]

शुक्रवार, भदौ ३०, २०७४

राजविराज । सप्तरीको राजविराज–१ बाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ । राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुनुहुन्छ […]

शुक्रवार, भदौ ३०, २०७४

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन रहनुभएको छ । थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई सोही स्थानबाट १०÷१२ जनाको समूहले सम्पर्कविहीन बनाएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी […]

शुक्रवार, भदौ ३०, २०७४

विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन […]

शुक्रवार, भदौ ३०, २०७४