Aamsanchar

राजनीति

काठमाडौं। भारतले नेपालसँग थप सम्बन्ध सुधारका लागि दुई शर्त अघि सारेको छ । भारतीय मिडियाका अनुसार संविधान संशोधन र पहिला भारतीय राष्ट्रपतिको भ्रमणको वातावरण मिलाए सम्बन्ध सुधार हुने शर्त भारतीय संस्थापन पक्षले राखेको हो । […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ । राजनीतिक पृष्ठभूमिबाट राजदूतको सिफारिसमा परेका १४ जनाको संसदीय सुनुवाइ रोकिएकामा चार जनाले आज सर्वोच्च अदातलमा रिट निवेदन दर्ता गर्नुभएको छ । गणतन्त्र कोरिया, इजरायल, जापान र श्रीलङ्काका लागि सिफारिसमा पर्नुभएका क्रमशः युवराज कार्की, […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वकालकामा भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई आममाफी नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीसँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँले नेपाल अन्तर्राष्ट्रिय सन्धि÷सम्झौताको […]

सोमवार, साउन ३१, २०७३

तनहुँ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ । प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले भन्नुभयो […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ । निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्नेलगायत मागसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज मुलुकभरका शैक्षिक संस्था बन्द भएको छ । सो सङ्गठनको आह्वानमा सामुदायिक […]

सोमवार, साउन ३१, २०७३

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल नलगाएको भन्दै केहीले आलोचना गर्ने गरेका छन् । आफ्ना अध्यक्ष कोट पाइन्ट र भादगाउँले टोपीमा हिँडेपछि माओवादीबाट मन्त्री बन्ने अरुले पनि यसकै सिको गरे । तर आइतबार सूचना […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाँच जना मन्त्रीको नाम तय गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीका तर्फबाट जनार्दन शर्मा […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको छ । विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, […]

आइतवार, साउन ३०, २०७३

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई निलम्बन गर्न निर्देशन दिनु भएको छ । शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरले बिरामीको जाँच गरिरहेको गुनासो आएपछि उहाँले आइतबार बिहान स्वास्थ्य […]

आइतवार, साउन ३०, २०७३

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा कुनै पनि बेला भीषण आन्दोलन हुनसक्ने बताएका छन्। पार्टी केन्द्रीय स्कुल विभागले शनिबार कठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, मुलुकमा कुनै पनि भीषण आन्दोलन […]

शनिवार, साउन २९, २०७३