Aamsanchar

धर्म सास्कृति

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा […]

आइतवार, वैशाख २९, २०७६

  हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव […]

आइतवार, वैशाख २९, २०७६

चारपाने २६ वैशाख । नेपाल दशनामी समाज केन्द्र, प्रदेश, जिल्ला र नगर समितिले जगत् गुरु शंकराचार्यको १२३० औं जन्मजयन्ती मनाएका छन् । समाजको झापा जिल्ला समितिको आयोजना तथा बिर्तामोड नगर समितिको संयोजनमा विहीवार बिर्तामोडमा शंकराचार्यको […]

बिहिवार, वैशाख २६, २०७६

सुर्खेत जिल्लाको सुर्खेत उपत्यका बिरेन्द्रनगर–१० पिपीरामा रहेको देउती बज्यै मन्दिर । देउती देवी अथवा देवती देवी पश्चिम नेपालमा पूजा गरिने एक देवी अथवा शक्तिको रुप मानिन्छ । हुनत पश्चिम नेपालका हिन्दु धर्म मान्ने  सबैले देउतीलाई ठाउँमा […]

बुधवार, वैशाख २५, २०७६

काठमाडौं, २४ बैशाख । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सिमित काम र गोरा छालालाई मात्र नभई नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डको प्राङ्गणमा नेपाल पर्यटन बोर्ड र […]

मङ्गलवार, वैशाख २४, २०७६

२४ वैशाख, काठमाडौँ । मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु भएको छ । मंगलबारबाट सुरु भएको रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भनिन्छ । सूर्य उदाउनुभन्दा करिब दुई […]

मङ्गलवार, वैशाख २४, २०७६

चारपाने, बैशाख ८ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नं. १, जिल्ला कार्य समिति झापा, बिर्तामोड लगायत झापा जिल्लाका प्रारम्भिक समितिका युवाहरुले बिर्तामोडको मुक्तिचोकमा सचेतना कार्यक्रम सम्पन्न गरेका छन । २०४७ साल माघ १८ […]

आइतवार, वैशाख ८, २०७६

सुरुङ्गा, बैशाख ८ । कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको कार्यसमितिका लागि बैशाख ६ गते सम्पन्न निर्वाचनमा नबलकिशोर दत्तको प्यानल विजयी भएको छ । दत्त अध्यक्ष पदमा ७ सय ५० मत ल्याई विजयी भए भने उनका […]

आइतवार, वैशाख ८, २०७६

हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरू रहेका छन् र त्यस्ता कतिपय मान्यताहरू हामी चाहेर पनि नकार्न सक्दैनौ । हाम्रा पूर्वजहरूले मान्दै आएका कतिपय कुराहरू शनिबारसँग पनि जोडिएका छन् ।शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरूले थुप्रै नियम बनाएका छन् । ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि […]

शनिवार, वैशाख ७, २०७६

प्रवीण पुमा धर्म भनेको एकखालको लोकविश्वास हो । धर्ममा शक्ति सर्वमान्य हुन्छ । त्यसैले धर्मले संसारिक मार्ग निर्देशन गरेको विश्वास गर्ने गरिन्छ । धर्म स्वार्थमा होइन, विश्वासमा अडिएको मानिन्छ । जहाँ नियम, कानुन, अनुशासन, दर्शन […]

बुधवार, वैशाख ४, २०७६