हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पुजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन बार अनुसार कुन भगवानलाई पुजिन्छ त्यो भगवानको लागि व्रत […]
१. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल […]
शुक्रबारको व्रत शुक्र ग्रहको प्रतिकूल फलको निवारणका लागि तथा विवाह, सन्तति आदि भौतिक सुख समृद्धिका निम्ति लिने प्रचलन छ । श्रावण महिनाको पहिलो शुक्रबारबाट यो व्रतको प्रारम्भ गरेमा विशेषरूपमा लक्ष्मी कृपा प्राप्त हुन्छ भन्ने मान्यता […]
साउन महिनाले ढपक्कै ढाकेको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्रकृतिलाई नै सजाएको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ […]
वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई उत्तरायण र दक्षिणायन भनेर बुझिन्छ। ६–६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट […]
असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् […]
बिनोद पाण्डे/आमसंचार हिन्दुहरुको बनारस, ईस्लामहरुको मक्कामदिना, ईसाईहरुको ईजरायलको जेरुसलम, बुद्धिष्ट हरुको लुम्बिनी जस्तै सबै धर्मको आआफ्नै एक महत्वपूर्ण ठाउँ हुन्छ त्यस्तै इलाम जिल्लाको माङसेवुङ गाउँपालिका वडा नं. ५ मा रहेको लारुम्बा किरात धर्मको उत्पती, सबैभन्दा […]
आज आषाढ शुक्ल पूर्णिमा तिथिका दिन अर्थात् असार ३१ गते मंगलवार आज तदनुसार जुलाई १६ तारिखको राती १७ तारिखको विहान खण्डग्रास चन्द्रग्रहणु लाग्ने भएको छ । यो खण्डग्रास चन्द्रग्रहण नेपाल, भारत लगायत एशिया, अफ्रिका, अमेरिका, […]
ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ॥ अर्थात् हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र […]
बिर्तामोड । आषाढ शुक्ल पूर्णिमाका दिन भोलि असार ३१ गते मङ्गलबार चन्द्र ग्रहण लाग्ने भएको छ । ग्रहणले राती १ः४६ बजेदेखि पूर्व र दक्षिणको बीचबाट स्पर्श गर्ने , ३ः१५ मा ग्रहणको मध्यकाल र ४ः४५ मा […]