Aamsanchar

धर्म सास्कृति

इटहरी । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा तथा केन्द्रको केन्द्रीय समितिको अभिभावकत्वमा “नेपालभूमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम” शीर्षकअन्तर्गत चतुर्मास जीवनदर्शन सत्सङ्ग कार्यक्रम हुने भएको छ। केन्द्रका अनुसार सो कार्यक्रममा स्थानीय समुदाय र […]

बुधवार, कार्तिक १२, २०८२

काठमाण्डौ – कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् […]

सोमवार, कार्तिक १०, २०८२

ताप्लेजुङ- यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः०० देखि […]

आइतवार, कार्तिक ९, २०८२

झापा – छठपर्व अन्तर्गतको खरना विधि आज साँझ घरघरमा मनाइँदैछ । ब्रतालुले आज निराहर उपवास बसि साँझको समयमा आफ्ना कूल देवतालाई घरमा पकाएको सख्खर र चामलको खीर अर्पण गरी यो विधि मनाइँदैछ ।   निष्ठापूर्वक […]

आइतवार, कार्तिक ९, २०८२

जनकपुरधाम – सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय-खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन […]

शनिवार, कार्तिक ८, २०८२

तिहार सनातन हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको दोस्रो ठूलो पर्वको रुपमा लिने गरिन्छ । कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने […]

सोमवार, कार्तिक ३, २०८२

काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार विशेष कार्यक्रम गरी कुकुर पूजा सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र […]

सोमवार, कार्तिक ३, २०८२

बिर्तामोड । कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार अर्थात् काग पूजा मनाइँदैछ । नेपाली हिन्दू परम्परा अनुसार पाँच दिनसम्म मनाइने तिहारको पहिलो दिन काग तिहारका रूपमा मनाउने चलन छ । कागलाई सन्देश प्रवाही जीवका रूपमा […]

शनिवार, कार्तिक १, २०८२

मङ्गलवार, असोज २८, २०८२