Aamsanchar

धर्म सास्कृति

चारपाने । झापाको अर्जुनधारा नगरपालिका –५, लक्ष्मीपुर स्थित बिहिबारे बजारमा रहेको श्री नवदुर्गा पाञ्चायतन मन्दिरमा श्रीमद्स्कन्ध महापुराण आयोजना हुने भएको छ । यही पुष १० गते देखि १८ गते सम्म आयोजना हुने महापुराणको सम्पूर्ण तयारी […]

आइतवार, पौष ८, २०८०

मकवानपुर । मकवानपुरको एक स्थानीय तहले इसाई धर्मावलम्बीको चाड क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ । राक्सिराङ गाउँपालिकाले पुस ८, ९ र १० गते गर्ने सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो […]

शनिवार, पौष ७, २०८०

विर्तामोड  । कालिकापीठ कालीस्थानको १९ औं बार्षिक यज्ञानुष्ठानको अवसर पारेर आजदेखि श्रीमद् ब्रम्ह महापुराण एवं धनधान्याचल महायज्ञ शुरु भएको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच सप्ताहब्यापी यज्ञानुष्ठानको समुद्घाटन गरिएको […]

शुक्रवार, पौष ६, २०८०

मेचीनगर । झापाको मेचीनगर १२ स्थित भद्रकाली टोल सहरेडाँगीमा रहेको श्री पञ्चवटी वीरभद्र महाकाली धाममा सम्पन्न भएको पुराणको आयव्यय सार्वजनिक भएको छ । आज (बिहिबार) धाम परिसरका आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत पुराण आयोजक समितिले […]

बिहिवार, पौष ५, २०८०

हल्दीबारी  । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको हल्दीबारी २ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित पुराणको उद्घाटन गरेका छन् । आगामी पुस १० गते सम्म आयोजना हुने विराट धन धान्याञ्चल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आज एक […]

सोमवार, पौष २, २०८०

अर्जुनधारा । पूर्वको पशुपतिनाथको नामले पनि प्रसिद्ध अर्जुनधारा जलेश्वर धाम परिसरमा सन्त खडेबाबाको प्रतिमा अनावरण र खडेबाबा उद्यानको उद्घाटन भएको छ । हिजो एक कार्यक्रमका बीच पतञ्जलि योगपीठ ९ट्रष्ट० भारत आयुर्वेद लिमिटेड हरिद्वारका मुख्य निर्देशक […]

सोमवार, मंसिर २५, २०८०