Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले […]

शुक्रवार, जेठ २४, २०७६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । मिथुन मिथुन (का, […]

बिहिवार, जेठ २३, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ […]

बुधवार, जेठ २२, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राशिमा चन्द्रमा छ, हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला […]

शनिवार, जेठ १८, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । मानसिक एवं बौद्धिक क्षमताको कदर हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध […]

बुधवार, जेठ १५, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता […]

मङ्गलवार, जेठ १४, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – समय उत्साहवद्र्धक रहने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । व्यापारमा फाइदा हुनेछ, आम्दानीका नयाँनयाँ स्रोत […]

सोमवार, जेठ १३, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कर्मसिद्धिको समय छ । हाँके÷ताकेका काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ […]

शुक्रवार, जेठ १०, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण […]

बिहिवार, जेठ ९, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता […]

मङ्गलवार, जेठ ७, २०७६