लोकतन्त्र भनेको के हो ? जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् । नेपालमा लोकतन्त्र दिवसको पृष्ठभूमि राजसँस्थाको पारिवारीक […]
नयाँ वर्षको प्रसङ्ग आउनासाथ हामी सबैको मनमा नयाँ उत्साह जागृत हुन्छ। अहिले हामी नेपालसहित एशियाका विभिन्न देशमा फेरि एउटा नयाँ वर्ष मनाउने क्रममा छौँ। सांस्कृतिक विविधता भएका विभिन्न देशमा अनेकौँ संवत् र पात्रो÷पञ्चाङ्गहरू प्रचलनमा छन्। […]
गणेश लामासँग ११–१२ वर्षअगाडि काठमाडौंको दरबारमार्गमा कोही साथीद्वारा भेटेको थिएँ। त्यहीबेला पनि नेपालमा यो गर्न सकिन्छ, त्यो गर्न सकिन्छ भनेर विभिन्न योजनाहरू सुनाएका थिए। मैले गणेश लामाको सात पुस्ताको समेत कुनै पनि जग्गा लिएको छैन […]
सुर्खेत । ‘म नेपालमा ती कुरा देख्छु, जोनेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ । दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ ।’तर नेपालको […]
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको गत २२ गते निधन भएपछि झापाको राजनैतिक बृत्तभित्र एक प्रकारको शुन्यता छाएको छ । उच्च सम्भ्रन्त परिवारमा जन्मेर पनि संधैं गरीब, दुखी र निमुखा मानिसहरुको पक्षमा […]
हिउँद लागेसँगै हाम्रो दिनचर्या, कार्यसंलग्नता र आचरण–बिरचणमा फेरबदल आउनु प्रकृतिजन्य पक्ष हो । वातावरणीय उपस्थिति र समग्र प्रकृतिले हामीलाई गर्मीबाट जाडोतिर उन्मुख गराएको हुन्छ, क्रमशः डोहोराएको हुन्छ । जीवजिवाणुमा यसको प्रभाव र असर प्राकृतिक पक्ष […]
शिक्षा सुशासनको आधार हो । पुरातन समाजमा सभ्रान्त वर्गले निम्न वर्गका जनताको दैनिकीलाई सहज बनाउन नगदपैसा को कारोबारमा कागज गरेर लिखत तयार गराउँथ्यो । त्यसमा निम्न वर्गकाले लिएको नगद कारोबारमा ज्ञान वा शिक्षा नहुँदा ठगिन्थ्यो […]
नेपालको पछिल्लो आर्थिक तथा व्यवसायिक संकट दिनप्रतिदिन चुलिँदो अवस्थामा रहेको सङ्क्रमणकालीन परिस्थितिमा व्यवसायिक क्षेत्रमा देखिएको मन्दी तथा सुस्ताउँदो बजारमा उत्पादन तथा बिक्री बितरण नहुनुले उद्योग तथा वाणिज्य क्षेत्रका लागि खर्च कटौतीको दबाब परिरहेको छ । […]
आजको व्यस्त समयमा मानिसको जीवन अस्तव्यस्त बनिरहेको छ । आफ्नै लागि समय छैन मानिससँग । आखिर के पाउन, केका लागि मानिस दौडिरहेको छ ? के पाइरहेको छ ? जीवनको महत्वपूर्ण कुरा के हो ? हामी […]
राजतन्त्र भन्नासाथ अधिनायकवादी, निरंकुश शासनको झल्को आइहाल्छ । संसारमा जतिपनि राजा महाराजाहरूको उदय भयो हिंसाको बलमा अर्कोलाई जाल–झेल, षड्यन्त्रबाट आक्रमण गरी निस्तेज पारेर, मारेर, काटेर राजगद्दी प्राप्त गरेका हुन् । मध्ययुगीन बर्बर शासकहरुले अर्को राज्य […]