Aamsanchar

समाचार

काठमाडौं –  महिलाको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन […]

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं-  दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ। संकटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको […]

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं – नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ। सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र गरेको परिपत्र अनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना […]

मङ्गलवार, वैशाख १५, २०८३

काभ्रेपलाञ्चोक – गत शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । शनिबार रोशी खोलामा आएको बाढीले डाइभर्सन बढाएपछि ३ दिन लगाएर मर्मत गरिएको हो । राजमार्ग आज सोमबार साढे ३ बजेबाट सवारी सञ्चालनमा आएको […]

सोमवार, वैशाख १४, २०८३

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको […]

सोमवार, वैशाख १४, २०८३

काठमाडौँ- सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट गायब भएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको जग्गा नेपालको भूभागमा रहेको विषयमा पुरानो नक्सा प्रकाशन गरेपछि उनको फेसबुक एकाउन्ट गायब भएको हो । शनिबारदेखि आफ्नो फेसबुक नचलेको र […]

सोमवार, वैशाख १४, २०८३

काठमाडौं –  यातायात कार्यालयले सेवाग्राहीलाई बिहान ७/८ बजेदेखि नै लाइनमा नबस्न आग्रह गरेको छ। आज दिउँसो ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सामाजिक सञ्जालमा बिहान ९ बजेदेखि कार्यालय गएपनि सेवाग्राही ७ बजेदेखि नै आएर लाइन बस्‍ने गरेको […]

सोमवार, वैशाख १४, २०८३