Aamsanchar

समाचार

माछा मारेर परिवार पालिरहेका तामाकोसी गाउँपालिका–१ भिरकोटका लछुमन माझीविरुद्ध पाँच करोड ५६ लाख कर छलीको मुद्दा लागेको छ । उनका छिमेकी पनि आफूमाथि कस्तो मुद्दा लाग्ने हो भनेर भयभीत छन्। भूकम्पपीडितका नाममा १० देखि ३० हजार […]

शुक्रवार, चैत १३, २०७७

पाँचथर-सडकको ट्रयाक खोल्दै गरेको स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ। निर्माणाधिन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्रयाक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर बिहीबार दिउँसो चिप्लिएर दुर्घटना भएको हो। अप्ठ्यारो भीरमा ट्रयाक […]

शुक्रवार, चैत १३, २०७७

प्रतिकात्मक तस्वीर । दमक । सतासीधाम सामुदायीक बनका सचिव ईन्द्र सापकोटामाथी झापाको झिलझिलेमा दुर्व्यवहार भएको छ । सार्वजनिक स्थानमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का धनवहादुर राईलाई नियन्त्रणमा लिएको छ । […]

बिहिवार, चैत १२, २०७७

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोईन सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१५ का २२ बर्षीय सुजन धमला, २५ बर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् […]

बिहिवार, चैत १२, २०७७

प्रतिकात्मक फायल तस्वीर गुगलबाट झापा । झापाको शिवसताक्षी नगरपालिका धरमपुर नजिकै ढकाल चौकको एक भित्री सडक खण्डमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको […]

बिहिवार, चैत १२, २०७७

काठमाडौ । अहिलेको जमानामा कस्को हातमा मोबाइल हुन्न र १ सबैको हात हातमा स्मार्ट मोबाइल फोन हुन्छ र स्मार्ट मोबाइलले क्यामेराभन्दा पनि आकर्षक फोटो (तस्बिर) खिच्छ । तर, अब मोबाइलले प्रधानमन्त्री केपी शर्मा ओलीको भौतिक […]

बिहिवार, चैत १२, २०७७

महोत्तरी – महोत्तरीमा एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको शव भेटिएको छ । पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उहाँकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएको […]

बिहिवार, चैत १२, २०७७

विराटनगर – मोरङको कटहरी गाउँपालिका–७ थलाहामा रहेको एउटा कृषि फार्ममा बिहीबार बिहान भएको आगलागीमा परेर ३४ वटा खसी र ४० वटा कुखुरा जलेर मरेका छन्। देवेन्द्र भट्टराई र प्रतीक केसीले सञ्चालन गरेको सगरमाथा कृषि फार्ममा […]

बिहिवार, चैत १२, २०७७

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा महिलाको शव भेटिएको छ। नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी ३१ वर्षीया बिमला डाँगी बस्नेतको शव भेटिएको हो। बुधबार बिहान नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थानीयले मृत […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने एमाले नेता युवराज ज्ञवालीले जनाकारी दिए। ज्ञवालीका अनुसार काठमाडौंमा उपलब्ध भएका सदस्यलाई […]

बिहिवार, चैत १२, २०७७