Aamsanchar

समाचार

राजधानीमा जारी त्रिदेशीय कपमा नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेल खेल्दैछ। नेपाल बङ्गलादेशविरुद्ध आज साँझ दशरथ रंगशालामा उत्रँदैछ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा पुग्न आजको खेलमा नेपाललाई कम्तिमा बराबरी […]

शनिवार, चैत १४, २०७७

दाङ –बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ । तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको आरोप लागेको हो। […]

शनिवार, चैत १४, २०७७

संखुवासभा : संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन्। तर‚ ब्लड बैंक स्थापना हुन सकेको छैन। ब्लड बैंक स्थापना गर्न अहिले विभिन्न संघ संस्थाले सहयोग गरिहेका छन्। सदरमुकाम खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंकलाई संखुवासभा […]

शनिवार, चैत १४, २०७७

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेनमा गाउँपालिका ३ मा आगलागी भएको छ । आगलागीबाट हरिप्रसाद पोखरेलको घर जलेर नष्ट भएको छ । घर नजिकै रहेको बारीमा पातपतिङ्गर जलाउन लगाएको आगो गोठमा सल्किएर फैलिँदा घरमा आगलागी भएको हो […]

शनिवार, चैत १४, २०७७

काठमाडौं –नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने भएको छ। आज (शनिबार)साढे ११ बजे बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत जानकारी गराएका छन्। शुक्रबार राति दिवंगत भएका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शनिबार […]

शनिवार, चैत १४, २०७७

झापा-सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक तोपगाछी गा.बि.स. हाल कमल गाउँपालिका १ बस्ने ५० वर्षिय अग्निप्रसाद भण्डारी रहेका छन् । पुनरावेदन अदालत ईलामको २०६५साउन २२ गतेको […]

शुक्रवार, चैत १३, २०७७

झापा – जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई हिडडुल गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने भएको छ । आज एक सूचना जारी गर्दै प्रशासन कार्यालयले सार्वजनिक स्थानमा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालन नगर्ने तथा मास्क […]

शुक्रवार, चैत १३, २०७७

प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारका लागि भूमि बजार (ल्यान्ड मार्केट) ल्याउने तयारी गरेको छ । घरजग्गा कारोबारमा ठगी, अनियमिता जस्ता कार्य मौलाएको भन्दै यसलाई अन्त्य गर्नका लागि मन्त्रालयले ल्यान्ड […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु (सक्कल) पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले उनलाई बिहीबार राति पक्राउ गरेको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले बताए । सरकारले […]

शुक्रवार, चैत १३, २०७७